Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसद ब्यूतिए पनि ओली नै हुन् प्रम

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । सत्ता र शक्तिका लागि साम, दाम, दण्डभेद सबै प्रयोग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएको खण्डमा पनि सत्तामै टिक्ने भएका छन् । अहिलेको अवस्थामा राजनीतिक दलहरुक... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमान् ब्याक हुँदा सत्तालाई कस्तो पर्ला असर ?

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । संवैधानिक इजलास गठनप्रति चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न राजी भएका छन् । सर्वोच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराल... थप हेर्नुहोस्

कोभिडको दोश्रो भेरियन्ट र राज्यको दायित्व

२०७८ जेष्ठ १८

ताजा नेपाल

आशा भुषाल, अभिनेत्री चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ अहिले बिश्वको चुनौती बनेको छ । कोभिड १९ को प्रभाव नरहेको कुनै देश छैन । बिश्वलाई नै आतंकित बनाउने यो भाइरस यसरी फैलिएर दुनियाँलाई नै कालको मुखमा लैजाला भन्न... थप हेर्नुहोस्

अन्ततः यस वर्ष पनि नहुने भो एसईई

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले गर्दा यस वर्षको एसईई परीक्षा पनि प्रभावित भएको छ । कोरोनाकै कारण अघिल्लो वर्ष पनि एसईई परीक्षा हुन सकेको थिएन । सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ ... थप हेर्नुहोस्

आज हुन्छ नेकपामा वार कि पार

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले विभाजनमा जान्छ कि एकताबद्ध भएरअगाडि बढ्छ भन्ने कुराको छिनोफानो आज बस्ने नेकपा एमालेको स्थायी कमिटी बैठक गर्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेर... थप हेर्नुहोस्

वैकल्पिक विधिबाटै होला त एसईई

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ भेरियन्टसहितको कोरोना महामारीले आइपरेको संकटका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोभिडको महामारी लम्ब... थप हेर्नुहोस्

आज पनि रोकियो एमाले स्थायी कमिटी बैठक

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको आज विहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । लुम्बिनीमा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको बताइएको छ । यसअघि हिज... थप हेर्नुहोस्

ओलीमाथि पोखियो रावलको आक्रोश

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं। नेकपा विभाजनको मुख्य कारण भनिएका अध्यक्ष केपी शर्मा ओली र विद्रोही भीम रावलको सम्बन्ध निकै चिसिएको छ । नेकपा एमालेबाट निश्काषित नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनिष्टको काम गरेको आरोप लगाएका छन् ।... थप हेर्नुहोस्

‘नेता’ले डाक्टर कुटेपछि प्रहरीको डेरा

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमितको मृत्युपछि स्वास्थ्यकर्मी भकुर्ने घटना बढ्दै गएपछि सरकारले स्वास्थ्य संस्थाहरुको सुरक्षामा ध्यान केन्द्रीत गरेको छ । बाँकेको भेरी अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ । गत विहीबार राति कोरो... थप हेर्नुहोस्

एकाएक देउवा किन यसरी रन्किए ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भित्रभित्रै समर्थन गरे पनि लोक लाज ढाक्ने नाममा विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभपाति पछिल्लो पटक संसद विघटन भएपछि भने निकै आक्रामक शैलीमा उत्रिएका... थप हेर्नुहोस्