Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सहकार्य गर्न ढकालको आग्रह

२०७७ फाल्गुन १

ताजा नेपाल

रुपन्देही । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्दे... थप हेर्नुहोस्

भागरथीलाई न्याय दिन प्रहरीले सक्ला ?

२०७७ फाल्गुन १

ताजा नेपाल

बैतडी । अनुसन्धानमा माहिर भनिएको नेपाल प्रहरी एक पछि अर्को घटनामा चुक्दै आएको छ । कञ्चनपुरकी निर्मलालाई न्याय दिन नसकेको नेपाल प्रहरीले अर्की चेलीलाई पनि न्याय दिन सक्ला त ? भन्ने अवस्था सिर्जना भएको छ । बलात्कारपछि हत्य... थप हेर्नुहोस्

भारतीय बालुवा तस्करसँग सशस्त्र प्रहरीको भिडन्त

२०७७ माघ ३०

ताजा नेपाल

वीरगञ्ज । सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरीले सीमानामा हुने सबै अपराध नियन्त्रण गर्दै आएको छ । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रम... थप हेर्नुहोस्

प्रहरीको रासन भत्ता बढाइने

२०७७ माघ ३०

ताजा नेपाल

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता तत्काल बढाईने बताएका छन् । रासन भत्ताको पुनरावलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको का... थप हेर्नुहोस्

गृहले भन्यो, भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन भएको छैन

२०७७ माघ ३०

ताजा नेपाल

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिषामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न ला... थप हेर्नुहोस्

पशुपतिमा सुनको जलहरी लगाए अनसन बस्ने चेनावनी

२०७७ माघ ३०

ताजा नेपाल

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले पशुपति क्षेत्रमा आ... थप हेर्नुहोस्

मन्त्रीको सुरक्षाबाट सशस्त्रलाई हटाउने तयारी

२०७७ माघ ३०

ताजा नेपाल

जनकपुर । प्रदेश मन्त्रीहरूको अंगरक्षकमा खटिएको सशस्त्र प्रहरी फिर्ता हुने विषयमा प्रदेश २ सुरक्षा समितिले दुई वटा निर्णय गरेका छन् । बिहीबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले अकास्मिक रुपमा सशस्त्र प्रहरी फिर्ता गर्ने ... थप हेर्नुहोस्

पौडेल बोलिसक्दा शेरबहादुर चुइक्कै बोल्दैनन्

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । रामकुमारीले गरेको अपराध राज्यद्रोहको हदको पक्कै थिएन । बोलीमा संयमता अपनाउन नसक्नु उनको ठूलो गल्ती हो । उनको पक्राउ पछि सिंगो मुलुक क्रिया प्रतिक्रियामा लागेको छ । सत्तापक्ष नेकपा चुपाचाप छ भने त्यसका कार्यकर्... थप हेर्नुहोस्

नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर राख

२०७७ माघ २९

ताजा नेपाल

नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विचार सबै किसिमले सही हो भन्ने तर्कको साथ याहाँ राख्न कोशिस गर्रिएको छ । अन्तराष्ट्रिय शक्ति राष्ट्र अमेरिका छिमेकी राष्ट्रहरू चीन र भारतले उनीहरूका... थप हेर्नुहोस्

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

२०७७ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रस... थप हेर्नुहोस्