Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

के के पाए पुग्छ कामरेड ?

२०७६ भाद्र ११

ताजा नेपाल

वामदेवलाई सांसदनै किन बन्नुप¥यो ? उनकी श्रीमती सांसद छिन् । नेताको लोग्ने स्वास्नीकै लागि हो सांसद पद? कास्की २ मा स्व. रविन्द्र अधिकारीले जनताबाट पाएको विश्वास तत्कालिन एमालेको कुनै घम्पुस सिंगारिएर जाँदैमा रविन्द्रको म... थप हेर्नुहोस्

द्रुतमार्गको ८ प्रतिशत काम सकियो तीन बर्षमा सबै सकिने

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग, फास्ट ट्रयाक अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवे... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । पटक पटक केन्द्रीय समितिको बैठक राख्दै निर्णयहिन बन्दै गएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदमा देखिएको कमजोरीलाई उठाउन नसकिरहेको बेला आफ्नै पार्टी संगठनको प्रदेश कमिटीहरुको गठनमा समेत अलमलिन पुगेको छ ।... थप हेर्नुहोस्

तिते करेला खानुको फाइदा

२०७६ भाद्र ११

ताजा नेपाल

  काठमाडौं । तपाई हामी सबैले तिते करेलालाई तरकारीको रुपमा सेवन गर्दै आएका छौ । तिते करेला मौसमी वेमौसमी दुवै खालको हुन्छ । हामीले दिनहुँ तरकारीको सेवन गर्दा करेला मात्रै नभएर अन्य विभिन्न तरकारीहरु प्रयोग गर्दै आ... थप हेर्नुहोस्

बिहान खाली पेटमा १ गिलास तातो पानी

२०७६ भाद्र ११

ताजा नेपाल

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि । पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ । पानीले शर... थप हेर्नुहोस्

ब्राउनसुगर सहित पक्राउ

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका(७ हरहरमहादेवबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपा... थप हेर्नुहोस्

बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका(११ बस्ने ५५ वर्षीय प्रभात बिक्रम थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले १५ ... थप हेर्नुहोस्

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ भाद्र ११

ताजा नेपाल

काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(१८ बस्ने कागेश्वरी नगरपालिका घर भएका २८ वर्षीय सुमन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०७१ कार्तिक ... थप हेर्नुहोस्

इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा खोल्यो नयाँ शाखा

२०७६ भाद्र १०

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा नयाँ शाखा खोलेको छ।योसँगै बैंकको शाखा ८२ पुगेको छ।बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरे। काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रुपमा रहेको बालुवाटार प्रध... थप हेर्नुहोस्

कसरी टालिएला निगमको प्वाल

२०७६ भाद्र १०

ताजा नेपाल

काठमाडौं । देशमा शान्ति छ, स्थिर सरकार छ । बेलाबखत निगम विवादमा पर्छ । ढुवानीकर्ता र पेट्रोलियम डिलर्स एशोसिएसनको दादागिरी कमिशनसँग जोडिन्छ । सम्पत्ति निगमको मूल्य तोक्ने नाफा तोक्ने बिक्रेताका नेताहरूले पनि कमाएकै छन् ।... थप हेर्नुहोस्