Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

डफ्फै लिएर किन नेपाल आए भारतीय जासुस प्रमुख ?

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं। यतिबेला नेपाल र भारत दुवै कोरोना कहरका कारण आक्रान्त छन् । नेपाल र भारतबीच कूटनीतिक मौनता चलिरहेका बेला काठमाडौंमा भातीय गुप्तर एजेन्सीका अधिकारीहरुको आगमन भएको छ। बुधबार भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन... थप हेर्नुहोस्

कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण रोकिएको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा मंसिर ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्व... थप हेर्नुहोस्

कोभिड अस्पताल र प्रयोगशालालाई दशैं बिदा नहुने

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं बिदामा पनि कोभिड १९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुन... थप हेर्नुहोस्

आज एकै दिन थपिए ५ हजार ७ सय ४३ नयाँ संक्रमित, २६ जनाले ज्यान गुमाए

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण आज ह्वात्तै बढेको छ । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ प... थप हेर्नुहोस्

एनआइसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकले आव २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त ... थप हेर्नुहोस्

ओली गुटको हुनु नै सबैभन्दा ठूलो योग्यता

२०७७ कार्तिक ५

ताजा नेपाल

  काठमाडौँ । पार्टी केन्द्रमा नेताहरूले गुटगत स्वार्थलाई जोड दिँदाको फल कर्णाली प्रदेशमा देखिएको छ । कर्णालीको आगो सुदूरपश्चिम, वागमती हुँदै प्रदेश एकमा पुगेर थन्कने अवस्था छ । विवादरहित भनिएका गण्डकी र लुम्बिनीम... थप हेर्नुहोस्

नयाँ महासचिवबारे नेकपाभित्र खासखुस

२०७७ कार्तिक ५

ताजा नेपाल

कम्युनिष्ट पार्टीको सञ्चालनमा सांगठानिक र प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम महासचिवको हुन्छ । तर, विष्णु पौडेल यही हैसियतसहित अर्थमन्त्रीको रुपमा सरकारमा सामेल हुनुभएको छ । प्रश्न गरिँदैछ– अब महासचिव कसलाई बनाइएला ? ... थप हेर्नुहोस्

अडियोमा अख्तियारले घुसको गन्धै भेटेन

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । तत्कालित अख्तियार प्रमुख नविन घिमिरेले प्रधानमन्त्रीका विश्वासी गोकुल बास्कोटालाई चोख्याएर बिदा हुने तयारी गर्दा गर्दै नभ्याएका कारण अहिलेसम्म अख्तियारमा रहेको सेक्युरिटी प्रेस खरिद सम्बन्धी मुद्दालाई अहिले कि... थप हेर्नुहोस्

राजधानीमै बालिकाको यसरी गरियो उद्धार, ३ जना समातिए

२०७७ कार्तिक ५

ताजा नेपाल

ललितपुर । लतिलपुरमा अपरहणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्ति... थप हेर्नुहोस्

दशैं खर्च प्रकरणमा बोल्यो महामन्त्रीको सचिवालय

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । पत्रकारलाई दशैं खर्च वितरण गरेको विषयमा कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाका निजी सचिव भरत तिवारीले भुलबस पत्रकारका हातमा पैसा पुगेको स्पष्टीकरण दिएका छन् । केही सञ्चारमाध्याममा कांग्रेस महामन्त्री कोइराला... थप हेर्नुहोस्