Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विद्या भण्डारीले आजैबाट परित्याग सरकारी सेवा सुविधा

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण... थप हेर्नुहोस्

आफ्नै चिन्ताले फस्दै ओली

२०८२ असार १८

ताजा नेपाल

जो पदका लागि संसद भंग गर्छ पार्टीको विधान परिवर्तन गर्छ, उसैलाई पद खोसिँदाको पीडा थाहा हुन्छ । सबैतिर आफैं नायक बन्न नपाउँदा संविधान विपरितको उदण्ड स्वभाव प्रस्तुत गर्नेलाई जनता भन्दा आफू र आसेपासेको पीडा हुन्छ । एमाले अ... थप हेर्नुहोस्

विशाल समूह लुटपाटमा माहिर

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । व्यापारको नाममा स्व. मोहन गोपाल खेतान पुत्र राजेन्द्र खेतानले ४५ लाखमा नेकपा मालेको संविभानसभा सदस्य पद किन्दा विशाल समूहले पनि नेकपा एमालेका नेता किनेकै हो । यो समूह कोराना कालको थर्मल गन प्रकरणको नायक हो । त... थप हेर्नुहोस्

उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतले हालै चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाहरू नेपाल मेडिकल काउन्सिलको अधिकारक्षेत्रसँग बाझिएकोमा आपत्ति जनाउँदै चरणबद्ध आन्दोलन घोषणा गरेको छ। आन्दोलन अन्तर्गत ... थप हेर्नुहोस्

प्रहरीले हतियार किन्छ कि विधेयक रोज्छ ?

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । आन्दोलन दबाउन र आन्दोलनकारीलाई तर्साउन आवश्यक हतियार नभएको प्रहरीलाई ९ एमएमको पेस्तोल, १२ बोर सटगन, लाइम बुलेट, रवर बुलेट, टियर ग्यास र गोलीको व्यवस्था गर्न सरकारले बजेट छुट्याएको छ । सशस्त्र प्रहरीलाई १९ लाख ... थप हेर्नुहोस्

निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तन अपराध

२०८२ असार १७

ताजा नेपाल

काठमाडौँ । कांग्रेसका नेता डा। शेखर कोइरालाले निजामति सेवा विधेयकमा गरिएका अनधिकृत परिवर्तनलाई घोर अपराध भन्दै प्रतिक्रिया जनाएका छन्।उनले मंगलबार सामाजिक सञ्जालमार्फत यसलाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम सं... थप हेर्नुहोस्

कहाँ अलमलियो सत्ताको सात बुँदे सहमति

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । नमच्चिने पिङको सय झड्का भने जस्तो सरकार गठन गर्दा जनतामा देखाइएको सपना वर्तमान सरकारले एक वर्ष पुरा हुँदै गर्दा सबै भुलेको छ । संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सत... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’ सार्वजनिक, २० लाख रुपैयाँसम्म कर्जा पाइने

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहय... थप हेर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्य... थप हेर्नुहोस्

सशस्त्र प्रहरीका २ हजार १९६ जनाको बढुवा

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जना बढुवा भएका छन्। बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक वरिष्ठ सई ११ जना, नायव निरीक्षक सई ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना छन... थप हेर्नुहोस्