Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सरकारलाई आदेश दिन नेकपाले सक्दैन ? आग्रह केसीलाई गर्ने कि केपीलाई गर्ने ?

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौं । सरकारसँग माग राखेर अनसनरत डा. गोविन्द केसीका माग पूरा गराउन सरकारलाई दबाव दिनुपर्ने सत्तारुढ दल उल्टै डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गर्दैछ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २४ दिनदे... थप हेर्नुहोस्

मन्त्रीको टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (मंगलबार) बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बा... थप हेर्नुहोस्

फिरङ्गी तन्त्र : कुमार फुदुङ र युवराज खतिवडाहरू

२०७७ आश्विन २०

ताजा नेपाल

राष्ट्रवादी विद्यार्थी मण्डलको स्थापनाकालका सदस्य युवराज खतिवडा पछिल्लो पटक नेकपाको पार्टीगत निर्णयकै कारण सरकारबाट बाहिरिनुपरेपछि अमेरिकाको लागि नेपाली राजदूतमा प्रस्ताव गरियो । त्यसपछि नेकपाभित्र र बाहिर पक्ष–विपक्षमा ... थप हेर्नुहोस्

स्वास्थ्य बीमा ठगहरूको लिस्नो,व्यापार गर्यो, सेवा दिएन

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । सरकार नै ठग र बिचौलियाले घेरेको बेला जुनसुकै वाद र सिद्धान्तले अङ्गीकार गरेका कार्यक्रमले जनतासँग धुत्ने र सेवाग्राहीले सरोकारवाला संस्थाबाट सेवाभन्दा प्रताडित हुनुपर्ने अवस्था स्वास्थ्य बीमा बोर्डले सिर्जना ग... थप हेर्नुहोस्

भयावह बन्दै राजधानी, २४४० जनामा कोरोना संक्रमण हुँदा काठमाडौं उपत्यकामा १५३१

२०७७ आश्विन १९

ताजा नेपाल

काठमाडौं । संक्रमणको अवस्था भयावह हुँदै जाँदा पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं ... थप हेर्नुहोस्

जाँदाजाँदै विमानस्थलमा केसीको चाँदीकटाई

२०७७ आश्विन १९

ताजा नेपाल

काठमाडौं । आफ्नो पदावधि १ महिना बाँकी हुँदा नागरिक उड्डयन प्राधिकरण एयरपोर्टका महाप्रबन्धक देवेन्द्र केसीले आम्दानीको स्रोत खोतल्दै पुराना व्यापारीहरुमार्फत् नगद जम्मा गर्न थालेको समाचार प्राप्त भएको छ । सुरक्षाको दृष्टि... थप हेर्नुहोस्

प्रदेशसभामा कांग्रेसको हंगामा, बैठक रोकियो, वुटवललाई बित्तिय राजधानीको लालीपप

२०७७ आश्विन १९

ताजा नेपाल

बुटवल । प्रदेशको मुकाम परिवर्तन गर्ने नेकपाको निर्णयले पार्टीभित्रै विद्रोह शुरु भएको बेला प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बन... थप हेर्नुहोस्

यिनै हुन् भक्तपुरमा बसभित्र सामूहिक बलात्कार गर्ने

२०७७ आश्विन १९

ताजा नेपाल

काठमाडौं । प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ व... थप हेर्नुहोस्

बलात्कारको आरोपमा होम ट्युसन पढाउने युवक पक्राउ

२०७७ आश्विन १९

ताजा नेपाल

विराटनगर । विराटनगरमा ट्युसन पढाउने बहानामा पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार... थप हेर्नुहोस्

बन्द गरिएको श्रम स्वीकृति आजदेखि शुरु

२०७७ आश्विन १९

ताजा नेपाल

काठमाडौं। कोरोना कहरले सबैतिर लथालिंग बनाएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल... थप हेर्नुहोस्