Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माछापुच्छ्रे बैंकका ग्राहकलाई विभिन्न होटलमा छूट

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै... थप हेर्नुहोस्

नेपालपको जमिन फिर्ता आउला कि भन्ने पिर केही मान्छेलाई छ : प्रधानमन्त्री

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौं । पार्टी भित्रको विवाद भूसको आगो झैं फैलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सामा पुगेर आफ्नो बचाउ मात्रै गरेनन्, सरकारले गरेका राम्रा कामले भतभती पोलेर केही मान्छे सरकार विरुद्ध लागेको आरोप पनि ल... थप हेर्नुहोस्

शैक्षिक संस्थाहरु फेरि बन्द गरिँदै, परीक्षा स्थगित

२०७७ मंसिर ९

ताजा नेपाल

एजेन्सी । कोरोन भाइरसको संक्रमण बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक सं... थप हेर्नुहोस्

नेपालमा दुई लाख बढीले जिते कोरोना

२०७७ मंसिर ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्यो भनिरहेका बेला कोरोना जित्नेको संख्या दुई लाख नाघेको पत्तो कतिले पाए होलान् ? नेपालमा कोरोना जित्नेको संख्या २ लाख नाघेको छ । २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त ... थप हेर्नुहोस्

देउवालाई ओलीको प्रस्ताव, सौताको रिसले पोइको काख चिसो

२०७७ मंसिर ८

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखान छ, सौताको रिसले पोइको काख चिसो । यस्तै हालत नहिले नेकपामा छ । पार्टीकोभित्रको किचलोका कारण अहिले प्रचण्डलाई देखाइदिन प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन्... थप हेर्नुहोस्

जोखिम भत्ताको माग गर्ने कर्मचारीलाई बीरले बल्ल बोलायो

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण सिंगो विश्व आतंकित भएको बेला मुुलुकको जेठो अस्पताल वीर अस्पतालमा आन्दोलनरत कर्मचारीहरुलाई वार्तामा बोलाएको छ। उनीहरुले उठाएका मागहरु सम्बोधनका लागि पहल भइरहेको भन्दै अस्पतालले आन्दोलित कर्मचा... थप हेर्नुहोस्

प्रस्ताव फिर्ता गराउन हुलका हुल प्रयास

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं। नेकपाको विवाद उत्कृर्षमा पुगेको छ । अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको काउन्टर प्रतिवेदनको तयारीमा जुटेको बेला सत्ताको बागडोर सम्हालेर बसेका प्रधानमन्त्री ओलीले विशेष दूत पठाउँदै आरोप फिर्ता लिन दबाव सिर्ज... थप हेर्नुहोस्

मियो नै हल्लिएपछि मिल्छ त स्थिरता

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । देश चलाउने पार्टी र पार्टी चलाउने नेतृत्व ठिक हुन्थ्यो भने दुई बहुमतको सही सदुपयोग हुन्थ्यो र फेरि जनताले देशमा अल्पमतको सरकार चाहने थिएनन् । राजनीतिक अस्थिरता अन्त्यका निम्ति जनताले कम्युनिष्ट पार्टीलाई स्पष्... थप हेर्नुहोस्

राजा विरेन्द्रका डाक्टर मुडभरीको निधन

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग ज... थप हेर्नुहोस्

चितवन घटनाले नेकपामा उखरमाउलो, ओली पक्षका नेताको बोली बन्द, मन्त्री समेत विरोधमा

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रको विवाद गाउँ गाउँसम्म पुगेको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति... थप हेर्नुहोस्