Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कतारबाट स्वदेश फर्किन अब सहज

२०७७ आश्विन १२

ताजा नेपाल

दोहा । आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स ... थप हेर्नुहोस्

बसको ठक्करले परिवारै सकियो

२०७७ आश्विन १२

ताजा नेपाल

बारा । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरामा बसले स्कुटरलाई ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्ष... थप हेर्नुहोस्

अति भएपछि बाबुराम पनि मृत्युदण्डको पक्षमा

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । बलात्कार र हत्याका घटनाले समाजलाई आतंकित बनाइरहेको बेला पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार ... थप हेर्नुहोस्

कोरोनाबाट थप २१ नेपालीले विदेशमै ज्यान गुमाए

२०७७ आश्विन १२

ताजा नेपाल

दोहा । कोरोना भाइरसका कारण थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । हालसम्म १७ देशमा रहे... थप हेर्नुहोस्

भारतमा पुग्यो कोरोना संक्रमित ६० लाख कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख पनि कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण विश्वभरका १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना... थप हेर्नुहोस्

राजधानीमै ८०९ जनालाई कोरोना, १० जनाले ज्यान गुमाए

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको राजधानी काठमाडौंमा आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछ... थप हेर्नुहोस्

आज १५७३ जना नयाँ कोरोना संक्रमित थपिए

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था आज केही बढेको छ । बितको २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकार... थप हेर्नुहोस्

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण ... थप हेर्नुहोस्

आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय फुस्सा

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । चौतर्फी दबाव झेलिरहेको सरकारले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद‍‍्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमानलाई नियुक्त गर्ने हल्ला चले पनि त्यस विषयमा छलफल समेत नभए... थप हेर्नुहोस्