Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विद्याको योजनाले ओलीलाई तनाव

२०८२ असार १३

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा होमिने योजना थाहा पाएपछि अहिले कोही तनावमा छ भने त्यो तनाव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै छ । पार्टीभित्र कोही प्रतिस्पर्धीलाई बाँकी नराखेको ओलीले आफैंल... थप हेर्नुहोस्

विविधता र समर्पणको आवाज

२०८२ असार १२

ताजा नेपाल

रुद्र शेखर शर्मा, गायक गायनको क्षेत्रमा एउटा छुट्टै वजनदार आवाज भएका ब्यक्ति हुन् गायक रुद्र शेखर शर्मा । सानै उमेरमा गीत गायनमा पारङ्गत उनिले नेपाली, हिन्दी, अंग्रेजी लगायतका भाषाहरूमा गीत गाएका छन् । उनि झापामा ... थप हेर्नुहोस्

आईएमई ग्रुपको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन

२०८२ असार १२

ताजा नेपाल

काठमाडौं । आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति... थप हेर्नुहोस्

इरानमाथिको सैन्य आक्रमणले आणविक सुरक्षाप्रति चिन्ता

२०८२ असार १२

ताजा नेपाल

एजेन्सी । ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका देशहरू सम्मिलित ब्रिक्स समूहले इरान विरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। समूहले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी जुन १३ ... थप हेर्नुहोस्

सम्पादक श्रेष्ठ विषेश अदालत हाजिर हुँदै

२०८२ असार १२

ताजा नेपाल

काठमाडौं । समाचारको विषयलाई लिएर बयानका निम्ति बोलाइएका दृष्टि न्युजका सम्पादक शम्भु श्रेष्ठ विशेष अदालतमा हाजिर हुँदैछन् । कानुन व्यवसायीसहित बिहीबार बिहान १० बजे आफू उपस्थित हुने श्रेष्ठले बताए । उनले भने, यो पूर्वाग्र... थप हेर्नुहोस्

श्रीमानले खोजेको प्रमाण चाहिँ के हो ?

२०८२ असार ११

ताजा नेपाल

काठमाडौँ । उच्च अदालत वीरगन्जले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भइसकेका छन् । गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ द... थप हेर्नुहोस्

विद्याको नामै सुन्न चाहँदैनन् ओली

२०८२ असार १०

ताजा नेपाल

पूर्व राष्ट्रपति विद्या भण्डारीकै पक्षमा पार्टीमा लहर नै चल्यो । उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरू विद्याकै पक्षमा छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, रघुवीर महासेठहरूको... थप हेर्नुहोस्

यस्तो आउँछ एक हप्तापछि…

२०८२ असार १०

ताजा नेपाल

काठमाडौं । आजको आठ दिनपछि सर्वोच्च अदालतले विलक्षणयुक्त निर्णय गर्दैछ । त्यसलाई अदालती भाषामा फैसला भनिन्छ क्यारे । त्यो फैसला सर्वोच्चमा बहुमत पु¥याउनुपर्ने भएकाले प्रधानमन्त्री केपी ओलीको आदेश कार्यान्वयन प्रमुख इस्यु ... थप हेर्नुहोस्

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

२०८२ असार १०

ताजा नेपाल

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

२०८२ असार १०

ताजा नेपाल

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको एक मन्त्रीले जानकारी दिए । समि... थप हेर्नुहोस्