Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाको उद्गमस्थलबाटै शुरु भयो आन्तरिक हवाई उडान

२०७७ भाद्र २९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थलमा अवस्था सहज भएको छ । महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएका छन् । उहानमा गत वर्षको डिसेम्बर अन्त्यमा कोरोना भाइरस संक्रमित पहिलो व्... थप हेर्नुहोस्

ज्वाइँ हत्या आरोपमा ५ जना पक्राउ

२०७७ भाद्र २९

ताजा नेपाल

बाँके । प्रहरीले बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी... थप हेर्नुहोस्

आधा रकममै अब पिसिआर

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । कुनै बेला कोरोनाको आशंकाका पीसीआर गर्नुपर्दा ठूलै सोर्सफोर्स चाहिन्थ्यो । तर अहिले सहज वन्दै जाँदा सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अ... थप हेर्नुहोस्

१०३९ थपिँदा, ११७३ निको भएर घर फर्किए, राजधानीमा बढ्दै छ सक्रमण

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ७३ जना कोरोनालाई पराजित गरेर घर फर्केका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व... थप हेर्नुहोस्

गंगामायासँगै बिचल्लीमा पर्यो डलरको मुहान

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । चिहान उदिने र डलर झार्ने अभियानमा लागेका डलरमणिहरुलाई यतिखेर आम्दानीको स्रोत बन्दै आएकी गंगामाया अधिकारीको बासस्थान बीर अस्पताल कोरोना अस्पताल भएपछि अधिकारीको बिचल्ली भएको छ । कोरोना अस्पताल बनाउने निर्णयले गं... थप हेर्नुहोस्

आजबाट बिदा हुँदै कुलमान

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । नेपाललाई अन्धकारबाट मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आजबाट सकिँदैछ । १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्च... थप हेर्नुहोस्

सिन्धुपाल्चोक पहिरोमा ९ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता, २२२ घर परिवार विस्तापित

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं। एकपछि अर्को प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धपाल्चोकमा बाह्रविसेमा आज बिहान गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। आइतबार विहान गएको पहिरोमा पनि ज्यान गुमाउँनेमा अनुमानित ६७ वर्षकी भक्तिमाया... थप हेर्नुहोस्

पहिरोमा १९ घर पुरियो, दुईको शव भेटियो, कम्तिमा २८ जना अझै बेपत्ता, सेनाको जहाज जान सकेन

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा परी कम्तिमा २८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म प्राप्त जानका... थप हेर्नुहोस्

२४३ नेपाली विदेशी भूमिमा कोरोनासँग पराजित भए

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति : चार जनाको मृत्यु, १६ बेपत्ता

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोकले फेरि अर्को विपत्तिको सामना गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएक... थप हेर्नुहोस्