Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नेपाल र चीनबीच संयुक्त वक्तव्य जारी

२०७६ आश्विन २७

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध ... थप हेर्नुहोस्

यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका २० समझदारी

२०७६ आश्विन २६

ताजा नेपाल

काठमाडौं । नेपाल र चीनबीच २० वटा विभिन्न विषयमा सझदारी भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्य... थप हेर्नुहोस्

भेटवार्तामा व्यस्त राष्ट्रपति सी

२०७६ आश्विन २६

ताजा नेपाल

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आज १० बजेदेखि भेटवार्ता थालेका छन् । उनले भ्रमणको पहिलोदिन हिँजैदेखि भेटवार्ता थालेका छन्। राष्ट्रपति सीले आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको हस्तक्षेपले १० अर्ब जोगियो

२०७६ आश्विन २६

ताजा नेपाल

मुख बाहेर बसेकाहरु हिस्स काठमाडौं । नेपालले कार्यान्वयनमा ल्याउन लागेको इ–पासपोर्ट प्रणालीमा टेण्डर हुँदा भ्रष्टाचारको संकेत देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरी सो टेण्डर रद्द गर्न लगाएका छन् । प्राप... थप हेर्नुहोस्

लागूऔषधसहित पक्राउ

२०७६ आश्विन २६

ताजा नेपाल

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवाबाट असोज २२ गते एपीएफ टोलीले ६० वटा नाईट्रभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्लाको कुर्था गाउँपालिका ६ चमारटोल बस्ने २३ वर्षिय... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ आश्विन २६

ताजा नेपाल

काठमाडौं । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित भेलीमाबाट असोज २४ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना ३ ख १९१२ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले ल... थप हेर्नुहोस्

छुरा प्रहार गर्ने पक्राउ

२०७६ आश्विन २६

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिका-२ छाताचोक बस्ने ३० वर्षीय सबिन भुजेललाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बिकाश मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकाश मगर सहित ३र४ जनाको समूहले... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ आश्विन २६

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट मोरङ पत्थरी शनिश्‍चरे नगरपालिका(४ घर भएका २६ वर्षीय सन्दिप राईलाई नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र सिरिन्ज १३ था... थप हेर्नुहोस्

सिआइएको कोपभाजनमा महरा

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतको विरोध गर्दै अमेरिकी पोल्टामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुभास नेम्वाङ, अमेरिकी सैन्य रणनीतिको चीनलाई घेर्ने मिलिनियम च्यालेन्स कर्पोरेशन परियोजना ... थप हेर्नुहोस्

महराले भने रोशनीसँग पारिवारिक सम्बन्ध थियो

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौ । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसदकी कर्मचारी रोशनी शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्। उनलाई बयानका लागि बिहीबार... थप हेर्नुहोस्