Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लागूऔषध सहित पक्राउ

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका–२० बिष्णुपादुका भञ्ज्याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ केजी सहित धनकुटा सागुरिगढी गाउँपालिका–९ सालुम बस्ने ३८ वर्षीया सबिता धिमाल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ... थप हेर्नुहोस्

प्रहरीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्... थप हेर्नुहोस्

माधव नेपालको बरियता खोसियो

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । आफ्नो गुटभन्दा बाहिरका नेता तथा कार्यकर्तालाई भित्तामा पु¥याउने अभियानमा रहेका नेकपा अध््रयक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको ... थप हेर्नुहोस्

शालिग्रामकी श्रीमतीले दिइन् किटानी जाहेरी

२०७६ भाद्र १

ताजा नेपाल

  काठमाडौं । चितवनमा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार किटानी जाहेरी दिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुमार्फत पुडासैनीको परिवारले जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हु... थप हेर्नुहोस्

नौ दिने तीर्थयात्राको स्मरण

२०७६ भाद्र १

ताजा नेपाल

ईश्वरी वाग्ले नयाँ साल यस पटक भारतको उत्तराखण्ड राज्यको बद्रीनाथ, केदारनाथको भ्रमण गर्ने अवसर मिल्यो । पुराना पत्रकार नेपाल भूषण न्यौपानेले वैशाख २४ गतेदेखि जेठ १ गतेसम्मको धार्मिक यात्राको तयारी गर्नुभो । उहाँसँग वैशाख... थप हेर्नुहोस्

प्रमको सम्बोधनमा चेतावनी

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, संवैधानिक दायर... थप हेर्नुहोस्

बढ्यो सिभिल बैंकको नाफा

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं। सिभिल बैंकले २०.७१ प्रतिशतले नाफा बढाएको छ। बैंकले असार मसान्तसम्म ७६ करोड चार लाख रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक बर्ष ६२ करोड ९८ लाख रुपैयाँ थियो। खुद व्याज आम्दानी दुई अर्ब २० करोड रुपैयाँ आर्जन गरेको ... थप हेर्नुहोस्

मानव बेचबिखनमा दीपक समातिए

२०७६ भाद्र १

ताजा नेपाल

झापा । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी गौरीगंज गाउँपालिका(४ घर भएका २५ वर्षीय दिपक प्रसाद गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विसं २०६८ माघ २३ गते जिल्ला अदालत झापाको फैसलाले मानव बेचबिखन ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ भाद्र १

ताजा नेपाल

रुपन्देही । देवदह नगरपालिका–१० चरङगे बस्ने २३ वर्षीया माया परियार र सोही ठाउँ डेरा गरी बस्ने गुल्मी रेसुङगा नगरपालिका(१० सिमलचौर घर भएका ३२ वर्षीय चिन्ता बहादुर परियारलाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित शुक्रबार ... थप हेर्नुहोस्

अटोमेटिक पेस्तोल सहित पक्राउ

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका(२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्