Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लुटाहा पुस्ता काँग्रेसमा नपच्ने

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौँ । काँग्रेसको लुटाहा पुस्तालाई महाधिवेशनमा कार्यकर्ताले बिदा गर्दैै छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. रामशरण महत मात्र होइन, अर्जुननरसिंह केसी, सुजाता कोइराला, विमलेन्द्र निधिसम्मले अब नेतृत्वको आशा नगर... थप हेर्नुहोस्

अब ओलीलाई एकीकृत पार्टी किन चाहियाे ?

२०७७ श्रावण २०

ताजा नेपाल

इश्वरी वाग्ले पार्टी एकताका काम नसकी फेरि गुटगत स्वार्थमा नेता डुब्दा नेकपाप्रतिको जनमत खस्कियो । विधि र पद्धतिलाई त हेरिएन । केवल पार्टीको कमान्ड र सरकारको चालले सन्तोष हुने ठाउँ राखेन । पार्टी कार्यालय छन्, त्यहाँ अ... थप हेर्नुहोस्

भ्रष्टाचारमा मुछिएपछि पूर्वराजा देश छोड्दै

२०७७ श्रावण २०

ताजा नेपाल

एजेन्सी । भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । ८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जन... थप हेर्नुहोस्

बढ्यो संक्रमण, राजधानीमा ५१ सहित ४१८ जनामा काेराेना

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं । कोरोनोको हट स्पट बन्दै गएको राजधानी काठमाडौंमा केही दिनदेखि संक्रमित बढ्दै जाने क्रममा आज ५१ जनामा संक्रमण देखिएण्को छ । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा न... थप हेर्नुहोस्

काठमाडौंमा उच्च सतर्कता, यस्तो छ तयारी

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अति जोखिम क्षेत्रमा राजधानी काठमाडौं परेपछि उच्च सतर्कता अपनाइएको छ । भने आवश्यक पर्दा लकडाउनसम्मको तयारी भइरहेको बताइएको छ । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस महामारीका रुपमा फैलन सक्ने खतरा... थप हेर्नुहोस्

यी हुन् मेलम्ची पुरिएका ८ कामदार

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं । निर्माणाधिन कभर्ड हलमा बसेका मजदुर सोही हलले च्यापिएर मृत्यु वरण गर्न बाध्य भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ । पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर... थप हेर्नुहोस्

वीरगंजमा सेना, प्रहरी र पत्रकारसहित ७३ जना नयाँ संक्रमित

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले गाँजेको वीरगंजमा १२ महिलासहित ७३ जना संक्रमित थपिएका छन्। आइतवारको नारायणी अस्पतालको पीसीआर ल्याबमा ७३ जनाको पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जा... थप हेर्नुहोस्

जनै पूर्णिमा र राेग प्रतिराेधी क्वाटी

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल... थप हेर्नुहोस्

दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौं । ठूला सुन काण्डमा प्रहरी कर्मचारी पनि जोडिने गरेका छन् । साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई संगठित अपराध मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर स... थप हेर्नुहोस्

मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता

२०७७ श्रावण १९

ताजा नेपाल

काठमाडौँ । लगातारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरु ब... थप हेर्नुहोस्