Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

२०७७ श्रावण १७

ताजा नेपाल

नयाँदिल्ली । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनापछि त्यहाँका मुख्यमन... थप हेर्नुहोस्

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको ज्यान गयो

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । गुल्मीको रूरू क्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा उल्लीखोलामा पहिरोले एउटा घर पुरेको छ। अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले राजु माझीको घर पुर्दा उनकी श्रीमत... थप हेर्नुहोस्

पाँच सयका लागि हत्या

२०७७ श्रावण १७

ताजा नेपाल

काभ्रे । मान्छेले अर्काको कति सानो विषयमा पनि मान्छेको ज्यान लिन्छ उदाहरण काभ्रेको एउटा घटना भएको छ । पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षी... थप हेर्नुहोस्

२२४ जनामा कोरोना संक्रमण, उपत्यकामा ३८

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपाल... थप हेर्नुहोस्

ट्राफिक मुख्यालयमा देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा एक पछि अर्को गर्दै संक्रमण भयावह बन्दै गएको छ । एकपछि अर्को गर्दै सुरक्षाकर्मी संक्रमित देखिन थालेका छन् । प्रहरी प्रधान कार्यालयमा ७७ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको छ भने ट्राफिक प्रहरी... थप हेर्नुहोस्

कोरोनाले लियो राजधानीमै महिलाको ज्यान

२०७७ श्रावण १६

ताजा नेपाल

ललितपुर । राजधानी काठमाडौं कोरोना संक्रमणको केन्द्र बन्दै गर्दा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९: १५ बजे मृत्यु भएको जिल्ला स्व... थप हेर्नुहोस्

धमिलाे मुलबाट सङ्लो पानीको के आशा ?

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । जस्तो बिउ रोप्यो फल त्यस्तै फल्छ । नेपालका ठूला दलहरूले लोकतन्त्रलाई लुटको क्षेत्र बनाए । मुलै धमिलो छ भने त्यो मुलबाट सङ्लो पानी खोज्नु व्यर्थ हुन्छ । सर्वोच्च अदालतको अहिलेको फैसला र चर्चित विवाद पनि यस्तै ह... थप हेर्नुहोस्

प्रचण्ड र केपी नै बिचौलियाका रक्षक

२०७७ श्रावण १६

ताजा नेपाल

राजनीति बुझेको प्रशासनिक क्षेत्रको ज्ञान भएको सबैले बुझेको कुरा ठेकेदार शारदा अधिकारीको घरमा प्रचण्ड बस्छन् । त्यही कारण अधिकारीको सैलुङ कन्स्ट्रक्सनले सडकको ठेक्का लिन्छ समयमा काम गर्दैन । दिपक मलहोत्रा र दिपक भट्ट प्रध... थप हेर्नुहोस्

जगदम्बा इन्टरप्राइजेजका सिइओको ज्यान कोरोनाले लियो

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) ज्यान कोरोना संक्रमणका कारण गएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पत... थप हेर्नुहोस्

२५ निजी अस्पतालले पाए कोरोना उपचारको अनुमति

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं ।अब कोरोनाको उपचार निजी अस्पतालमा पनि हुने भएको छ । सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई को... थप हेर्नुहोस्