Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसद्का दुवै सदनको बैठक बस्दै

२०८२ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ... थप हेर्नुहोस्

अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी

२०८२ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानमा कडरिया मात्र ७ मतान्तरले अध्यक्ष पदमा निर्वाचित भएका... थप हेर्नुहोस्

दुर्गा प्रसाईंसहित ७ जना थुनामा

२०८२ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । पुर्पक्षका लागि जेल ... थप हेर्नुहोस्

२४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त

२०८२ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त... थप हेर्नुहोस्

सदन खुलाउन माओवादी सकारात्मक

२०८२ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । जेठ १३ गतेदेखि अवरुद्ध सदन खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । भिजिट भिसा प्रकरणका कारण अवरुद्ध रहेको प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरेसँग अध्यक्ष पुष्पकमल दा... थप हेर्नुहोस्

पाइलैपिच्छे शोषणमा युवा

२०८२ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । आफ्नै देशका नागरिक ठगेर नक्कली भुटानी शरणार्थी र भिजिट भिसा काण्ड चम्काएको समृद्धि र विकासको ऐलान गर्ने ओदे सरकारले श्रम स्वीकृति लिएर वैधानिक रुपमा श्रम गर्न जाने नेपालीलाई हवाई टिकटमा समेत ठगी गरेको प्रतिवेद... थप हेर्नुहोस्

कुलमान घिसिङलाई नागरिक अभिनन्दन

२०८२ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिएको छ। लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गर... थप हेर्नुहोस्

लस एन्जलसमा कर्फ्यु, चार सय गिरफ्तार

२०८२ जेष्ठ २९

ताजा नेपाल

लस एन्जलस । धेरै दिनको विरोध प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै चार सय जना गिरफ्तार भएका छन्। यसरी गिरफ्तार भएका मध्य तीन सय ३० जना कागजात नभएका आप्रवासी छन्। अन्य एक सय ७० जनालाई तोडफोडका क... थप हेर्नुहोस्

रास्वपाको पाँच बुँदे प्रस्तावमा प्रतिपक्षको सहमति खोजिँदै

२०८२ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपाली कांग्रेससमक्ष गरेको पाँच बुँदे प्रस्तावमा साझा धारणा तय गर्न प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा माओवा... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरणले संसद बन्धक

२०८२ जेष्ठ २८

ताजा नेपाल

काठमाडौँ । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् ।सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहय... थप हेर्नुहोस्