Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च

२०७७ असार ८

ताजा नेपाल

नयाँदिल्ली । छिमेकीहरुसँगको सीमा विवादमा फसेको मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ । जम्मु कश्मीरमा आइतबार भएको भीडन्तमा ४ आतंकवादीको मृत्यु भएपछि उनीहरूको एउटा समूह ४–५ वटा ट्रकमा दि... थप हेर्नुहोस्

एकैदिन भेटिए १ लाख ८३ हजार संक्रमित

२०७७ असार ८

ताजा नेपाल

एजेन्सी। विश्वव्यापी महामारी कोरोनाका कारण ज्यान गुमाउने र संक्रति हुनेको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।... थप हेर्नुहोस्

गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

२०७७ असार ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रममा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि... थप हेर्नुहोस्

आज ४२१ जनामा कोरोना संक्रमण

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दो छ । बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हु... थप हेर्नुहोस्

लकडाउन खुकुलो, राजश्व वर्षियो

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । नेपाललाई दाता समूहहरु विश्व बैंक ३० अर्ब ४९ करोड, मुद्रा कोष २४ अर्ब ६८ करोड, एडिबीले ३० अर्ब सहयोग गर्ने घोषणा गरेका छन् । तर नेतृत्वलाई भने जनताको चासो छैन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रशासन चल्नै नसक... थप हेर्नुहोस्

प्रहरी कार्यालय अगाडि मध्यराति पसलमा चोरिएपछि….

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । प्रहरी कार्यालय नजिक अपराधका घटना हुँदैनन् भन्ने आम जनमानसको बुझाइ छ । तर रौतहट स्थित बिजयपुर बजारमा गएराति एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको त... थप हेर्नुहोस्

८३ हजार नेपाली भित्रिए

२०७७ असार ७

ताजा नेपाल

धनगढी । जो जहाँ छ त्यही सुरक्षित हुने मान्यता भए पनि मित्रराष्ट्र भारतबाट नेपाल भित्रिने नेपालीको संख्या बढ्दो छ । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्र... थप हेर्नुहोस्

दुई लाख शिक्षकले तलब पाएनन्

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणले सबै पेशा व्यवसाय लथालिंग बनाएको छ । अर्थतन्त्र धरासायी बनाएको छ । कोरोनाका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत ती... थप हेर्नुहोस्

गण्डकीमा संक्रमित ५ सय नाघे

२०७७ असार ७

ताजा नेपाल

पोखरा । आइतबार बिहान गण्डकी प्रदेशमा १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा ... थप हेर्नुहोस्

भदौमा संक्रमित ३९ हजार पुग्ने अनुमान

२०७७ असार ७

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या दैनिक सयौंको मात्रामा बढिरहेको बेला नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । साउन अन्तिम ... थप हेर्नुहोस्