Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पर्सामा संक्रमण बढ्यो, मेयर पत्नी र छोरी पनि संक्रमित

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । वीरगञ्ज महानगरका मेयर विजय सरावगीको परिवारमा समेत कोरोना संक्रमण देखिएको छ । मेयरकी पत्नी र छोरीमा पनि संक्रमण देखिएको हो । पर्सामा १४ महिलासहित ४५ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको आरटी पीसीआर... थप हेर्नुहोस्

कुटपिटमा युवक मारिएपछि १४ जना तानिए

२०७७ श्रावण १८

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथ... थप हेर्नुहोस्

अमेरिकामा ४७ लाखलाई कोरोना संक्रमण

२०७७ श्रावण १८

ताजा नेपाल

एजेन्सी । अहिले कोरोनाले सबैभन्दा प्रभावित पारेको मुलुक हो महाशक्ति राष्ट्र अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित ... थप हेर्नुहोस्

थपिए ३१५ नयाँ संक्रमित (कुन जिल्लामा कति ?)

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा छ । आज थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजा... थप हेर्नुहोस्

सभामुखको सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं कोरोनाबाट आक्रान्त हुँदै जाँदा भीभीआईपीहरुको नजिक कोरोना संक्रमण देखिन थालेको छ । सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोट... थप हेर्नुहोस्

चीनको उच्च प्राथमिकतामा नेपाल सम्बन्ध

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५औं वर्षगाँठका अवसरमा शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सीले नेपाललाई उच्च महत्व दिएको बताएका हुन् । नेपाल... थप हेर्नुहोस्

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

२०७७ श्रावण १७

ताजा नेपाल

नयाँदिल्ली । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनापछि त्यहाँका मुख्यमन... थप हेर्नुहोस्

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको ज्यान गयो

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । गुल्मीको रूरू क्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा उल्लीखोलामा पहिरोले एउटा घर पुरेको छ। अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले राजु माझीको घर पुर्दा उनकी श्रीमत... थप हेर्नुहोस्

पाँच सयका लागि हत्या

२०७७ श्रावण १७

ताजा नेपाल

काभ्रे । मान्छेले अर्काको कति सानो विषयमा पनि मान्छेको ज्यान लिन्छ उदाहरण काभ्रेको एउटा घटना भएको छ । पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षी... थप हेर्नुहोस्

२२४ जनामा कोरोना संक्रमण, उपत्यकामा ३८

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपाल... थप हेर्नुहोस्