Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बाबुको हत्या अभियोगमा अर्जुन पक्राउ

२०७६ चैत्र २९

ताजा नेपाल

गुल्मी । आफ्नै बुबा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा ईस्मा गाउँपालिका(२ पालुखा बस्ने २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अर्जुनले आफ्नै बुबालाई ढुङगाले हानी ... थप हेर्नुहोस्

डीआईजीमा बढुवा सिफारिसमा को को एसएसपी परे ?

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलब... थप हेर्नुहोस्

कोरोनाले चुड्यो एक लाख मान्छेको ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस ९कोभिड–१९० बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार... थप हेर्नुहोस्

ओली र मोदीबीच फोन वार्ता

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा ... थप हेर्नुहोस्

कोरोनाले लियो भारतमा एकै दिन ४९ जनाकाे ज्यान

२०७६ चैत्र २८

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । रतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण... थप हेर्नुहोस्

पौडेलले थालो विज्ञहरुसँग छलफल

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौं  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसले पारेको प्रभावबारे विज्ञहरुसँग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत अर्थतन्त्रका विज्ञहरुसँग विहिवार छलफल गरेका हुन् । छलफलमा वि... थप हेर्नुहोस्

कोरोनाका कारण मृत्यु हुनेको संख्या९५ हजार पनि नाघ्यो

२०७६ चैत्र २८

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज... थप हेर्नुहोस्

दुई किशोरी करणी गरेको अभियोगमा लिम्बू पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

तेह्रथुम । १७ वर्षीया र १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका १ पोक्लावाङ बस्ने ४१ वर्षीय काली बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने १७ वर्षीया किशोरील... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित युवा पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

भोजपुर । आमचोक गाउँपालिका-३ दिसङ्ला बस्ने २२ बर्षीय साजाङ राईलाई ४ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चैत्र ६ गते बेलुका सोही ठाउँस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागि सोही... थप हेर्नुहोस्

बुबालाई भाला हान्ने पक्राउ

२०७६ चैत्र २८

ताजा नेपाल

धनकुटा । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा चौबिसे गाउँपालिका(७ पोस्तके बस्ने बिनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिनोदले घरायसी विवादको कारण भा... थप हेर्नुहोस्