Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

करणी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २७

ताजा नेपाल

सर्लाही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका(१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्रबहादुर वाईबालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालि... थप हेर्नुहोस्

लागूऔषध सहित सुरज पक्राउ

२०७६ चैत्र २७

ताजा नेपाल

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका(१ कोशी ब्यारेजबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट १९ पिस र डाईलेक्स सिरफ ६ बट्टा सहित कंचनरुप नगरपालिका(२ बरमझिया बस्ने २९ वर्षीय सुरज साह लगायत ४ जनालाई मंगलबार राति प्रहरीले... थप हेर्नुहोस्

लकडाउन उल्लंघन गर्ने १३७८ जनालाई ठड्याइयो

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरी ठड्याएको छ । बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार १ सय पुर... थप हेर्नुहोस्

बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली कोरोनाको चपेटामा परेको समाचार आइरहेको छ । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई क... थप हेर्नुहोस्

कोरोना संक्रमित ४८ हजारको अवस्था चिन्ताजनक

२०७६ चैत्र २७

ताजा नेपाल

एजेन्सी । महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ८८ हजार ४०५ जनाले ज्यान गुमाएका छन् । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्र ८२ हजार ३६७ नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको स... थप हेर्नुहोस्

ड्युटी छाड्ने डाक्टरसा’प बर्खास्त

२०७६ चैत्र २६

ताजा नेपाल

बुटवल । कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री स... थप हेर्नुहोस्

मान्छे नरोकिएपछि सशस्त्रले बढायो चेकपोष्ट

२०७६ चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध... थप हेर्नुहोस्

भारतमा एकै दिन १४ को ज्यान गयो

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा स... थप हेर्नुहोस्

सहयोग रोक्ने ट्रम्पको चेतावनी

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कोरोना आक्रान्त मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट... थप हेर्नुहोस्

कोरोनाका कारण ८२ हजारले जीवन गुमाए

२०७६ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । ... थप हेर्नुहोस्