Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमसीसीले नेकपामा भाँडभैलो

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ । पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ पुष २४

ताजा नेपाल

रामेछाप । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका(१ खुर्पाती बस्ने विक्रम भुजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्... थप हेर्नुहोस्

को हुन् कमला घिमिरे ?

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौं । नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने झापा कमल गाउँपालिका-५ घर भएका १९ वर्षीय ऋतुहाङ्ग लावती र क... थप हेर्नुहोस्

मिटरब्याजी रामबाबु यादव पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

सर्लाही । मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका याद... थप हेर्नुहोस्

काँग्रेस र कम्युनिष्टका दुई तानाशाह

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । कुनै बेला प्रधानमन्त्री ओली आफैंले एमाले फुटाएका थिए । टनकपुरको राष्ट्रघातमा एमाले टुक्रियो । त्यो बेला एमाले टुक्रिनु नै नेपालमा संसदीय विसगति बढ्नु हो । काँग्रेस र एमालेले प्रतिस्पर्धा गरेर पञ्चायती भूतप्रेत... थप हेर्नुहोस्

पञ्चायत बिर्साउने सूचना विधेयक

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । सुन्दै छक्क पर्ने अवस्था आउँदैछ नेपालमा । प्रधानमन्त्री केपी शर्मा ओली छन् जो प्रजातन्त्रका लागि १४वर्ष त जेल बसेको योग्यता सुनाउँछन् । विद्यालयका कलिला बालबालिकासँग झूटो बोल्दिन भन्छन् । तर व्यहवार झूट, लूट र... थप हेर्नुहोस्

१ सय ८० जना यात्रु सवार विमान दुर्घटनाग्रस्त

२०७६ पुष २३

ताजा नेपाल

एजेन्सी । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । नागर... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

सिरहा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका(१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्

श्रीमतीको हत्या गरेको अभियोगमा समातिए कुमाल

२०७६ पुष २३

ताजा नेपाल

रुपन्देही । आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमाललाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका(१ बस्ने सोही गाउँपालिका(३ सितापुर घर भएका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले ... थप हेर्नुहोस्