Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

निगमभित्रका मुसाहरू जुर्मुराए

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । जतिसुकै सुधारको प्रयास होस् नेपाल आयल निगमलाई सताउने डिकुुरे मुसाहरूले एउटा न एउटा हदकण्डा रच्दै आएका हुन्छन् । निगमको इन्धन ट्याक्टरबाट चोर्नै पाउनु पर्ने माग गर्ने चालक पालेर निगमले कस्तो प्रगति गर्ला ? तर न... थप हेर्नुहोस्

घर जग्गा कर्जा खुकुलो

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कारोबार प्रोत्साहित हुने गरी कर्जा नीतिलाई खुकुलो बनाएको छ । सोमबार मध्यावधि समिक्षा जारी गर्दै राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माणरखरिद गरिने पहिलो घरको लागि प्रदान गरिने कर... थप हेर्नुहोस्

होलीमा सावधानी अपनाउन आग्रह

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित... थप हेर्नुहोस्

विमानस्थलमा माक्स अनिवार्य

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डय... थप हेर्नुहोस्

अमेरिकामा थप चार जनाको मृत्यु

२०७६ फाल्गुन २०

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । सं... थप हेर्नुहोस्

अनअराइभल भिसा नदिने मन्त्रिपरिषद निर्णय

२०७६ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा (अनअराइभल) भिसा नदिने भएको छ । कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन–अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो । आइतवार प्रधानमन्त्री निवास बालुवाट... थप हेर्नुहोस्

कोरोना महामारीबाट मृतकको संख्या ३ हजार नाघ्यो

२०७६ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ स... थप हेर्नुहोस्

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल भर्ना हुने

२०७६ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने ... थप हेर्नुहोस्

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टिचिङ अस्पतालमा गरिँदै

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । ज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्र... थप हेर्नुहोस्

न्यू सुपर चमत्कारिक मुद्दती खातामा यति धेरै सुविधा

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं– एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक ... थप हेर्नुहोस्