Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज नौबीसे–नागढुंगा सुरुङ मार्गको शिलान्यास

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ । थानकोट–नागढुङ्गा–सिस... थप हेर्नुहोस्

खुकुरी प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक ४

ताजा नेपाल

खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका-२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामान्य बादविवादको क्रममा जमान ... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौ । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(३ शिखर आम्बोटे घर भएका २७ वर्षीय कुमार सिंह लामालाई काठमाडौं महानगरपालिका(२८ कमलादीबाट शुक्रबार बिहान प्रहरी... थप हेर्नुहोस्

नक्कली सुन देखाई ठगी

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरु सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका(२ घर भएका ४१ वर्षीय मंग... थप हेर्नुहोस्

पर्यटनवर्षमा लुम्बिनी विमानस्थल नबन्ने

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओली वास्तविकता जसले बताउँछ उसैलाई सत्रु ठान्छन् । उनी आफू जे बोल्छन् त्यो गर्दैनन् । भ्रष्टाचारमा पदक दिने चरित्रका मन्त्रीहरु प्रधानमन्त्रीका अति निकट छन् । ओलीलाई फसाउने सल्लाहकार विष्णु र... थप हेर्नुहोस्

कानुन सबैलाई बराबर : सरकारका प्रवक्ता

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन श... थप हेर्नुहोस्

समृद्धि यात्रामा सहयोग गर्न एनआरएनएलाई आग्रह

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् । एनआरएनएको नव निर्वाचित नेतृत्वको स... थप हेर्नुहोस्

भरुवा बन्दुक बरामद

२०७६ कार्तिक ३

ताजा नेपाल

गुल्मी । छत्रकोट गाउँपालिका(४ देउरालीस्थित बारीमा बेवारिशे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गर... थप हेर्नुहोस्

पटाका बरामद

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीमा बा।५ ख २०३४ नम्बरको माईक्रोबस जाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको पटाकाको बट्टा ५ थान, मुर्गा रकेट १० थान, फिरफिरे कलर १ बट्टा, अटोमेटिक रकेट १ प्याकेट, सुप्रिम क... थप हेर्नुहोस्

जुवाको खालमै हमला

२०७६ कार्तिक ३

ताजा नेपाल

दाङ । घोराही उपमहानगरपालिका(१७ गुलरीया पार्क नजिकै बस्ने भक्त भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(१५ बस्ने ३२ वर्षीय पूर्ण वली समेत ७ जनालाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित शुक्र... थप हेर्नुहोस्