Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएक... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित भारत बिहार बेतिया बस्ने ३८ वर्षीय रफिम आलमलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्... थप हेर्नुहोस्

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

२०७६ पुष २

ताजा नेपाल

सर्लाही । हरिवन नगरपालिका-१ बेलडाँडास्थित २ बिघा १० कठ्ठा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती करिब १० हजार बोट मंगलबार प्रहरीले नष्ट गरेको छ । उक्त स्थानमा अवैध रुपमा लगाएको उक्त गाँजा खेती जिल्ला प्रहरी कार्यालय सर्लाह... थप हेर्नुहोस्

इद मेरो मात्र होइन : सलमान

२०७६ पुष १

ताजा नेपाल

बलिउड नायक सलमान खानका अधिकांश चलचित्र इदमा रिलिज हुन्छन् । यसैले, इद पर्व बलिउडमा सलमानकै लागि हो भनिन्छ । सलमानका चलचित्रले इदमा राम्रो कमाई पनि गरिरहेका छन् । तर, आउँदो बर्षको इदमा भने सलमानलाई अर्का नायक अक्षय कुमारल... थप हेर्नुहोस्

नीरफूल फागुण ३० मा

२०७६ पुष १

ताजा नेपाल

चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति तय गरिएको छ । यो चलचित्र अब, फागुण ३० गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति यसअघि वैशाख र भदौमा तोकिएको थियो । तर, पोष्ट प्रोडक्शनमामा ढिलाई भएपछि चलचित्रको प्रदर्शन मिति ब... थप हेर्नुहोस्

राष्ट्रिय सम्मानका साथ भट्टराइको अन्त्येष्टी

२०७६ पुष १

ताजा नेपाल

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको दाहासंकार पशुपति आर्यघाटमा गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो । केशवलाई श्रद्धाञ्जली दिनका लागि सूचना, प्रविध... थप हेर्नुहोस्

आरबिबिको साधारण सभा सम्पन्न

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैङ्किङ लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका प्रमुख कार्यका... थप हेर्नुहोस्

प्रभु बैङ्कको जावलाखेल युवा क्लबसँग सम्झौता

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र ललितपुर जिल्लाको जावलाखेल युवा क्लबबीच प्रभु बैङ्क जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटल भिभवान्तामा सम्पन्न उक्त सम्झौता... थप हेर्नुहोस्

सामाजिक सुरक्षा कोषमा जान मान्दैनन् कर्मचारी

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैङ्कहरूलाई बारम्बार भनिरहे पनि बैङ्कहरू अस्वीकार गरिरहेका छन् । बैङ्कर्स सङ्घले नै सामाजिक सुरक्षा कोषमा जान अनिवार्य गरिएको सरकारी रणनीति मन पराएको छैन । सामाजिक सुरक्... थप हेर्नुहोस्

कुमारी बैङ्कको आकर्षक योजना

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नवीनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न कुमारी बैङ्कले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न योजनाहरू ल्याएको छ । यस योजनाअन्तर्गत कुमारी बैङ्कका... थप हेर्नुहोस्