Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा माओबादी नेताहरु हाबी हुने भएपछि समस्या देखा पर्यो

२०७८ मंसिर २०

ताजा नेपाल

आइतबारसम्म मर्जरको अन्तिम सम्झौता नभए नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने निश्चित छ। सैद्धान्तिक स्वीकृति दिएको तीन महिनामा पनि प्रक्रिया अगाडि नबढेपछि थपिएको अर्को दुई महिनासम्म... थप हेर्नुहोस्

‘बैंक अफ दि इयर एसिया २०२१’ एनएमबी बैंक

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक एनएमबी बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा प्रतिष्ठित पुरस्कार थपेको छ। बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि ब... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट बैंकमा पाण्डे सर्वसम्मत

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा सर्बसहमति भएको छ । बैंकले ३५औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट पुरानै सञ्चालकहरुलाई निरन्तरता दिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले मंसिर १७ गत... थप हेर्नुहोस्

एनसीसी बैंकले घोषणा गर्यो लाभांश

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश... थप हेर्नुहोस्

सीटीसी मल लिलामी गर्दै सञ्चयकोष

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ थप समस्यामा परेका छन । कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छा... थप हेर्नुहोस्

१४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २ करोड ३२ लाख, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल... थप हेर्नुहोस्

बङ्गलादेश बैंकको अध्यक्षमा नियुक्त शकिबले लिए शपथ

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको संचालक समितिको बैठकबाट एआरएम नजमुस शकिब नै दोस्रो ४ वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको अध्यक्ष शकिबलाई पद तथा गोपनियताको शपथ ग्... थप हेर्नुहोस्

निफ्राको नाफा ३४ प्रतिशतले बढ्यो

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को नाफा ३४ प्रतिशतले बढेको छ । निफ्राले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५७ लाख रुपियाँ खुँद नाफा कामाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४।२० प्रति... थप हेर्नुहोस्

लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो एजीएम

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको लाभांश पारित

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको २३ ‌औं साधरणसभाले उक्त लाभांश स्वीकृत भएको हो । सभाले ०।७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गर... थप हेर्नुहोस्