Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर प्रिमियम सहितमा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारी साधन... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकले दिया २० लाख बीमा रकम भुक्तानी

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । ग्राहकको मन जित्नै अगाडि बढेको एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं स्थि... थप हेर्नुहोस्

कोरोना कोषमा कुमारी बैंकद्वारा सहयोग

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामक... थप हेर्नुहोस्

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ विक्री खुल्ला

२०७८ भाद्र १

ताजा नेपाल

काठमाण्डौ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन आइपिओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। विस २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लाग... थप हेर्नुहोस्

वार्षिक साधारणसभाबाट छानिए एशियन लाइफमा ६ जना सञ्चालक

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको छ। सभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ... थप हेर्नुहोस्

शिवम सिमेन्टको नाफा बढ्यो

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । कोरोनाकालमा विकास निर्माणका काममा निकै ठूलो प्रभाव पर्दा समेत शिवम सिमेन्टले आफ्नो नाफा बढाएको छ । शिवम सिमेन्टले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघि... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकको डुम्रे शाखा सञ्चालन

२०७८ श्रावण ३२

ताजा नेपाल

डुम्रे । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ बन्दीपुर गाउँपालिका वडा नं। १ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरि सञ्चालनमा आएको छ । उत्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र ब... थप हेर्नुहोस्

एकैसाथ मेगा बैंकको ५ वटा नयाँ शाखाहरु विस्तार

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा न... थप हेर्नुहोस्

कोरियाबाट फर्केका नेपालीहरुलाई सहुलियत कर्जा

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौँ । ग्राहकलाई थप सुविधा दिँदै वित्तीय कारोबारलाई व्यापक बनाउन अगाडि बढेको ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियतकर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत... थप हेर्नुहोस्