Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा थपिए

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुरको ठिमी नगरपालिकाको ... थप हेर्नुहोस्

बैंकहरु सामाजिक सुरक्षा कोषमा नजान पनि सक्ने

२०७८ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नचाहने बैंकहरूलाई सूचिकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै सो मुद्दा संयुक्त इजलासमा दर्ता गरी ४५ दिनभित्र पूर्ण सुन... थप हेर्नुहोस्

ग्लोवल आईएमई बैंकका कर्मचारीलाई वार्षिक १ साताको भ्रमण बिदा

२०७८ श्रावण ९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि विदा लिनैपर्ने व्यवस्था गरिएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक विदामध्ये १ हप्ता आन्तरिक भ्रम... थप हेर्नुहोस्

मेगा बैंक १२औँ वर्षमा प्रवेश

२०७८ श्रावण ८

ताजा नेपाल

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ। ११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले ह... थप हेर्नुहोस्

अब खल्तीमै ‘मेगा रेमिट’

२०७८ श्रावण ५

ताजा नेपाल

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसा... थप हेर्नुहोस्

आजको विनिमयदर डलरको भाउ बढ्यो कि घट्यो

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैय... थप हेर्नुहोस्

सेयरधनीलाई नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयर

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभाले १७।८९४७ प्रतिशत लाभांश पारित गरेको छ । कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक ... थप हेर्नुहोस्

कता कता भारी वर्षा ? सतर्क रहन आह्वान

२०७८ असार १२

ताजा नेपाल

काठमाडौँ । असार शुरुबाटै बाढी पहिरोले वितण्डा मच्चाउन शुरु भएकोमा फेरि मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान... थप हेर्नुहोस्

फोनबाटै पाइन्छ २ लाख रुपैंयासम्मको कर्जा

२०७८ असार ४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इ... थप हेर्नुहोस्

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने भएको छ । विश... थप हेर्नुहोस्