Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेयर बजारमा हरियाली

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ । केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकले बढायो नाफा

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । य... थप हेर्नुहोस्

समता गुठीलाई सनराइजको ३ लाख सहयोग

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक... थप हेर्नुहोस्

एनआईसीको एकिकृत हेल्प डेक्स

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी भएसँगै एनआईसी एशिया बैंकले ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ सेवा सञ्चालन गरेको छ । यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्... थप हेर्नुहोस्

राष्ट्र बैंकको सेवा यथावत

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको हो । कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र ... थप हेर्नुहोस्

प्रभु बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

२०७८ बैशाख १३

ताजा नेपाल

ठमाडौं । प्रभु बैंकको मुनाफा ४४ दशमलब ०८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुना... थप हेर्नुहोस्

नेप्से बढ्यो

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६... थप हेर्नुहोस्

नेप्से घट्यो

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स... थप हेर्नुहोस्

वैशाख २७ देखि कतारी रियालको कारोबार नहुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचन... थप हेर्नुहोस्

उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित

२०७७ चैत्र २८

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । शुक्रवार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगन्जमा आयोजि... थप हेर्नुहोस्