Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

नबिल बन्यो हुवावे टेक्नोलोजिजको रणनीतिक साझेदार

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले हुवावे टेक्नोलोजिज्सँग रणनीतिक साझेदारी गर्ने भएको छ। बैंकले यसका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्... थप हेर्नुहोस्

शेयर बजार मंगलबारदेखि खुल्ने

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कार... थप हेर्नुहोस्

किर्ते गर्ने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

२०७७ असार १३

ताजा नेपाल

राँझा । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ... थप हेर्नुहोस्

एनएमबिले ल्यायो यस्तो अफर

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्या... थप हेर्नुहोस्

दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेक... थप हेर्नुहोस्

नबिल बैंकका संचालक तथा कर्मचारीहरुको यस्तो योगदान

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बंैकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत ... थप हेर्नुहोस्

एनएमबिले शुरु गर्यो कर्पोरेट इन्टरनेट बैंकिङ्ग

२०७७ जेष्ठ १३

ताजा नेपाल

कठमाडौं । विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुव... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले गर्यो अनलाइन बैकिङ्ग सेवा अपग्रेड

२०७७ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं– माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै ‘एमबीएल अनलाइन बैकिङ्ग’ सेवालाई अपग्रेड गरेको छ । अब ‘नो लाइन बैकिङ्ग’ भन्ने नाराका साथ बैंकले कोभिड–१९ महामारीको समयमाअब बैंकिङ्ग सुविधा उपयोग गर्न ... थप हेर्नुहोस्

प्रभु बैंकले बढायो नाफा

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको बैंकले जनाएको... थप हेर्नुहोस्

एनआईसी एशियाको एटिएमबाटै मास्टरकार्डको काम

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।यस ... थप हेर्नुहोस्