Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्र

२०७६ श्रावण २४

ताजा नेपाल

काठमाडौं। बिहीबार बसेको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंकको बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ। नियमन विभागको नेतृत्व गरिरहेका उनी केही दिनअघि मात्रै भुक्तानी तथा फर्छ्र्यौट विभागमा सरुवा भएका छन्... थप हेर्नुहोस्

नेपाल बैंकको नाफा १८ प्रतिशतमा खुम्चियो

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं। नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले खुम्चिएको छ। बैंकले गत आर्थिक वर्ष दुई अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा तीन अर्ब २१ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी ३।१ प्रत... थप हेर्नुहोस्

ग्लोबल आइएमइले हाथवेलाई गाभ्ने

२०७६ श्रावण १५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमइ बैंकको विशेष साधारणसभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। सभाले बैंकको १०० कित्ता बराबर फाइनान्सको ४२ कित्ता हुने प्रस्ताब पारित गरेको हो। विशेष साधारण सभामा बोल्दै... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंक नाफा कमाउनमा अगाडि

२०७६ श्रावण १०

ताजा नेपाल

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक भएको ४ वटा बैंकहरु मध्ये ग्लोबल आइएमइ बैंकले सबैभन्दा उच्च नाफा गरेको पाइएको छ। ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब... थप हेर्नुहोस्

पाटन उच्च अदालतमा एनआईसी एशियाको एटीएम

२०७६ श्रावण १०

ताजा नेपाल

एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ। उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँग... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले फलफूल व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

२०७६ श्रावण ३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले तरकारी तथा फलफूल व्यवसायीलाई आवधिक कृषि कर्जा लगानी गर्ने भएको छ।बैंकले लगानीका लागि व्यवसायी संघका सम्झौंता गरिसकेको छ। सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल... थप हेर्नुहोस्

बैंकको पैसा तिर्ने अवधी १५ दिन थप

२०७६ असार ३१

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्ने अवधी १५ दिन थप भएको छ। नेपाल राष्ट्र बैंकले सावाँ र व्याजको किस्ता तिर्ने म्याद १५ दिनको लागि थप गरिदिएको हो। देशका विभिन्न भागमा आएको बाढी पहिरोको कारण १५ दिन म्याद ... थप हेर्नुहोस्

तीन अर्बको ऋणपत्र निष्काशन गर्दै हिमालयन बैंक

२०७६ असार २९

ताजा नेपाल

  काठमाडौं । हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ । उक्त रकमको ऋणपत्र आगामी असारभित्रै निष्काशन गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । ऋणपत्र निष्काशनको लागि धितोपत्र... थप हेर्नुहोस्

बैंक मर्जरमा जानुको विकल्प छैनः गभर्नर

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं–आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको मर्जरको विषय समेत राख्नसक्ने संकेत गरेको छ । गत बिहीबारसम्मको समय दिएर मर्जरका लागि उपर्युक्त पार्टनर खोज्न निर्देशन दिएका गभर्नर डाक्टर चिरञ्ज... थप हेर्नुहोस्

एनआईसी र चिरायुबीच सम्झौता

२०७६ असार २२

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट, प्रालि बसुन्धरा, काठमाडौंबीच सेवा सुविधाहरुमा सहुलियत सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्... थप हेर्नुहोस्