Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सिटिजन्स बैंकका दुई बचत खाता

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ । रु ५... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकमा जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना ... थप हेर्नुहोस्

रेमिट्यान्समा अग्रसर हुँदै सनराइज

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । सनराइज बैंक रेमिट्यान्स सेवामा अग्रसर हुँदै गएको छ । उक्त सेवाको लागि बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प... थप हेर्नुहोस्

प्राइम र कैलाश विकास बैंकबीच एकीकृत कारोबार शुरु

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती९एक्विजिशन० गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु भएको हो । प्राप्ति पश्... थप हेर्नुहोस्

सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

२०७६ फाल्गुन २३

ताजा नेपाल

भोजपुर । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रद... थप हेर्नुहोस्

सामसुङको मोबाइल मासिक किस्तामा

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएस नेपाल बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सानि... थप हेर्नुहोस्

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका(३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका(२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ । ९ लाख रुपैयाँ च... थप हेर्नुहोस्

नेपाल बैंकको ब्राण्ड एम्बेसडरमा डा. पुन

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको ... थप हेर्नुहोस्

एभरेष्ट बैंकका ग्राहकहरुलाई सोल्टीमा १० प्रतिशत छुट

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा।लि।बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ। एमओयूमा हस्ताक्षर भए अनुसार सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा बैंकका ग... थप हेर्नुहोस्

देशभित्र निशुल्क पैसा पठाउन पाउने

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। एनआईसी एशिया रेमिटबाट निस्शुल्क रुपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ। एनआईसी एशिया बैंकका ग्राहकले कम्पनीमार्फत देशभित्र कुनै पैसा नतिरि रकम पठाउन सक्ने छन्। यो योजना दुई महिनाका लागि कार्यान्वयनमा ल्याइए... थप हेर्नुहोस्