Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सिद्धार्थले थप्यो दुई नयाँ शाखा

२०७६ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । आङ्खनो सेवालाई चुस्त दुरुस्त बनाउँदै सेवा विस्तारमा कस्सिएको सिद्धार्थ बैंकले दोलखाको चरिकोट एक शाखा र अर्को एक शाखारहित बैंकिङ सेवा इकाइका साथै रामेछापको गोकुलगंगामा शाखा कार्यालय खोलेको छ । बैंकले एकै पटक दु... थप हेर्नुहोस्

एनआईसी एशियाको इद अफर

२०७६ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहँदै आएको एनआईसी एशिया बैंकले विभिन्न धर्मावलम्बीहरुको चाडपर्वअनुसार विशेष योजनाहरु ल्याउँदै आएको छ । मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशु... थप हेर्नुहोस्

बिग मर्जरको काम राष्ट्र बैंकले थाल्यो

२०७६ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । आगामी बजेटमा ठूला बैंक मर्जरलाई प्रोत्साहन गर्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेपछि राष्ट्र बैंकले त्यस बारेमा अध्ययन थालेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा जुटेको राष्ट्र बैंकले ठूला मर्जर बा... थप हेर्नुहोस्

नेकोको लूटमा निरौलाको हात

२०७६ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । ग्राहकलाई आकर्षक योजना र सहुलियतको नाममा स्थापित भएको नेको इन्सुरेन्स लिमिटेड अहिले पीडितहरूलाई ठगी गर्ने थलो बन्दैछ । सो इन्स्योरेन्सका अध्यक्ष रमेश निरौलाको धन्दा इन्स्योरेन्स दाबी गर्न आउने व्यक्तिहरूसँ... थप हेर्नुहोस्

ऋण रोक्दै बैंकहरू

२०७६ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक बर्षमा बाणिज्य बैंकहरूको ऋण लगानी ३४७ अर्ब ९० करोड रुपैयाँले बढ्दा निक्षेप संकलन भने जम्मा २७२ अर्ब ८० करोड रुपैयाँले मात्र बृद्धि भएको छ । चालु बर्षको पहिलो दिनदेखि जेठ १७ गतेसम्म बाणिज्य बैंकहरूक... थप हेर्नुहोस्

इन्भेष्टमेन्ट बैंकको २ अर्बको ऋणपत्र

२०७६ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे १० प्रतिशत ब्याज दिने गरी जेठ २४ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, र... थप हेर्नुहोस्

एनआइसी एसियाले थप्यो तीन शाखा

२०७६ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । एनआइसी एसिया बैंकले विराटनगर र धरानमा शाखा थप गरेको छ । विराटनगरको मिल्स एरिया शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन् । यसैगरी धरान बुद्धचोकस्थित शाखाको उद्घाटन अर्का सञ्चालक विनोदकुम... थप हेर्नुहोस्

बैंकहरूले सरकारलाई पत्याएनन्

२०७६ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । सरकारले मागेजति ऋण दिन बैंक तथा वित्तीय संस्थाहरू अनिच्छुक देखिएका छन् । बजारमै आकर्षक ब्याज दर पाइएकाले बैंक वित्तीय संस्था, बीमा कम्पनी र अन्य सार्बजनिक संस्थाहरू सरकारी ऋणपत्र किन्न अनिच्छुक देखिएका हुन् । ... थप हेर्नुहोस्

बिग मर्जरको बाटो खुल्यो

२०७६ जेष्ठ २२

ताजा नेपाल

सहुलियत घोषणा गर्दै राष्ट्रबैंक काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमै गर्न खोजेको बैंकहरूको ‘बिग मर्जर’ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले बल्ल संकेत दिएका छन् । आर्थिक वर्ष ०७६÷७७ को बजेट सार्बजनिक गर... थप हेर्नुहोस्

सबै मुद्दा एनसीसीले जित्यो

२०७६ जेष्ठ १९

ताजा नेपाल

असारमा साधारणसभा, बोनस २० प्रतिशत काठमाडौं । लामो समयदेखि बैंक संस्थापकहरूकै द्वन्द्वले विवादमा परेको एनसीसी बैंक अब भने आफ्नो रफ्तारमा चल्न पाउने भएकोछ । लक्ष्मीबहादुर श्रेष्ठ समूहले बैंकको पुँजी वृद्धि सम्बन्धमा पटक प... थप हेर्नुहोस्