Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहे पनि डेढ महिनाभन्दा बढी समय बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने भएकाले सतर्कतासहित बजार खोल्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नेपाल स्टक एक्चेन्ज नेप्सेलाई आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न अनुमती दिइएको छ । बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्म २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ भने ब्रोकरले लगानीकर्तालाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यम प्रयोग गर्न निर्देशन दिएको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल