Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यरातमा किन समातिए गायक राजेशपायल

काठमाडौं । अहिले चल्तीका गायक राजेश मध्यरातमा होहल्ला गरेको आरोपमा पक्राउ परेका छन् । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका हुन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताएका छन् । उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताएका हुन् ।


सम्बन्धित समाचार

आज भैरहवामै व्यस्त छन् प्रचण्ड

२०८२ बैशाख ४

ताजा नेपाल

प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा

२०८२ बैशाख ४

ताजा नेपाल

मकवानपुरमा बस दुर्घटना, चालक पक्राउ

२०८२ बैशाख ४

ताजा नेपाल