Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

कस्तो छ अनमोल र प्रदीपको सम्बन्ध

२०८० पुष ५

ताजा नेपाल

नायक प्रदीप खड्का र अर्का नायक अनमोल केसीको सम्बन्धले फिल्म क्षेत्रमा सधैं नै तरंग पैदा गर्छ । कार्यक्रममा कहिलेकाही भेट्दा एक अर्कासँग अङ्कमाल गर्ने अनमोल र प्रदीप सार्वजनिक रुपमा भने कटाक्ष गर्न पछि पर्दैनन् । अझ, बेला... थप हेर्नुहोस्

पल शाह फेरि जेल पुग्लान् ?

२०८० पुष २

ताजा नेपाल

काठमाडौं । मुद्दाको छिनोफानो सर्वोच्चबाट भयो भनेर ढुक्क हुने अवस्था छैन । पत्नी हत्याको अभियोग प्रमाणित भएर जेल जीवन बिताइरहेका रञ्जन कोइराला अदालते रिहाई गरेपछि फेरि त्यही अदालतको निर्णयबाट जेलमा पुगेका छन् । अभिनेता पल... थप हेर्नुहोस्

१७ वर्षपछि फेरि ‘सिन्दूर’ बनाउँदै प्रज्ञा

२०८० पुष १

ताजा नेपाल

काठमाडौँ । सिन्दूर नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ वर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका... थप हेर्नुहोस्

हरिवंशको चेलीबेटी बेचबिखनसम्बन्धी हिँड माया हिँड बजारमा

२०८० पुष १

ताजा नेपाल

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’ ल्याएका छन् । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशकै शब्द, संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ... थप हेर्नुहोस्

हिस्स बुढी खिस्स दाँत

२०८० मंसिर २४

ताजा नेपाल

नायक प्रदीप खड्काको गत वर्ष फिल्म प्रेमगीत ३ रिलिज भएपछि हाल सम्म कुनै पनि फिल्म प्रदर्शन वा छायांकन भएका छैनन् । छायांकनकै हिसाबले गतबर्ष फिल्म ‘प्रकाश’पछि प्रदीप फिल्मको सेटमा फर्किएका छैनन् । प्रेमगीत ३ रिलिज पछि भएपन... थप हेर्नुहोस्

सन्तानलाई जन्म दिन अमेरिका उडिन् रेखा थापा

२०८० मंसिर २४

ताजा नेपाल

नायिका रेखा थापाले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिने भएकी छिन् । सन्तानलाई अमेरिकामा जन्म दिन उनी केही दिन अगाडि मात्र अमेरिका पुगेकी छिन् । रेखा ५ महिना अमेरिकामा नै बस्न लागेको बुझिएको छ । रेखाले आफ्ना प्रेमी ब... थप हेर्नुहोस्

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्म

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । लगातार फिल्म असफल भएपछि नायिका स्वस्तिमा खड्का हैरान थिइन् । उनको कामले प्रशंसा पाएपनि बक्स अफिसमा फिल्म असफल हुँदा समस्या परिरहेको थियो । तर, दशैँ र तिहारमा रिलिज भएका २ फिल्मले स्वस्तिमाको असफलताको बाटोलाई क... थप हेर्नुहोस्

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म

२०८० मंसिर १८

ताजा नेपाल

नायक पुष्प खड्काले विगत १ बर्षदेखि नयाँ फिल्म साइन गरेका छैनन् । गतबर्ष रिलिज भएका ३ वटा फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरेपछि पुष्पले नयाँ फिल्म साइन गर्न समय लगाएका हुन् । पुष्प फिल्ममा नदेखिए पनि म्युजिक भिडिय... थप हेर्नुहोस्

टिकटक बन्द नगर्ने ६० इन्टरनेट कम्पनिलाइ कारबाही गर्ने चेतावनी

२०८० मंसिर १३

ताजा नेपाल

काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक... थप हेर्नुहोस्

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत लिएर जाजरकोट जाँदै

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे) को जोडी भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ। दुबईमा इन्गेजमेन्ट (टिकाटालो) सकेर गत बिहीबार नेपाल आएका उनीहरू राहत सामग्रीसहि... थप हेर्नुहोस्