Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

अनमोल, सलोन र सलिनबिच के पाक्दैछ ?

२०८० आश्विन २७

ताजा नेपाल

नायकत्रय अनमोल केसी, सलोन बस्नेत र सलिनमान बनियाँ निकै मिल्ने साथी हुन् । सलोनको बिहेमा पनि सलिन र अनमोलबिचको मित्रता देखिएको थियो । भलै, सलिनको ‘यात्रा’ र अनमोलको ‘ए मेरो हजुर ३’ बक्स अफिसमा एकैसाथ भिडेका थिए । तर, यसले... थप हेर्नुहोस्

कस्तो रहला प्रकाश सपुतको चलचित्र यात्रा

२०८० आश्विन २७

ताजा नेपाल

गायकबाट नायक बनेका प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ आजबाट देशभरका हलमा रिलिज भएको छ । अमेरिका पुगेको छोरा र उसको यादमा नै शिथिल बनेकी आमाको कथामा यो फिल्मको कथा बुनिएको छ । नारायण रायमाझीले फिल्ममा आफ्नो शैली छाडेका छ... थप हेर्नुहोस्

२ साता अगाडि नै ‘पशुपति प्रसाद २’को बुकिङ खुल्यो

२०८० आश्विन २४

ताजा नेपाल

कार्तिकको ४ गतेबाट फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै चुलिएको छ । यसैले, देश तथा विदेशमा यो फिल्मको धमाधम बुकिङ समेत खुलाउन थालिएको छ । फिल्मको नेपालमा पनि ब... थप हेर्नुहोस्

रेखा थापाको फिल्म ‘उपहार’ माघ २६ मा रिलिज हुने

२०८० आश्विन २४

ताजा नेपाल

नायिका रेखा थापाको निर्माण गरेको फिल्म ‘उपहार’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई यसै वर्षको माघ २६ मा रिलिज गर्ने घोषणा गरिएको छ । यस अघि यो फिल्मलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो । तर रामबाबु गुरुङ न... थप हेर्नुहोस्

युद्धग्रस्त इजरायलमा फसेकी बलिउड अभिनेत्री यस्तो अवस्थामा

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच शनिबारदेखि युद्ध जारी छ। बलिउड अभिनेत्री नुसरत भरुचा दुई देशबीच जारी युद्धका बीच इजरायलमा फसेकी छिन् । इजरायलमा फसेकी नुसरत भरुचासँग सम्पर्क भएको छ । अभिनेत्री भने सकुशल छिन् । उनी इजर... थप हेर्नुहोस्

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् । मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया... थप हेर्नुहोस्

किन भएन दीपकराज र निश्चलको सहकार्य ?

२०८० आश्विन १७

ताजा नेपाल

निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ कार्तिकको २४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा निश्चलले अहिलेको समयमा चलेका नायकहरु दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछानेलाई लिएर काम गरेका छन् । यो फिल्मका लागि सुरुव... थप हेर्नुहोस्

अनमोलले खुसुक्क १० लाख फिर्ता गरेपछि सुदर्शनको आपत्ति

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘रावायण’ मा अभिनय गर्न एड्भान्सस्वरुप लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । ‘रावयण’ कि निर्मात्री सुप्रिया कटुवालको ९चन्द्रकला कटुवाल०को बैंक खातामा उनले आज पैसा जम्मा गरिदिएका ह... थप हेर्नुहोस्

हाजिर जमानीमा छुटे अनमोल

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार छाडिएको छ । अभिनेता केसीलाई आइतबार साँझ हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी प... थप हेर्नुहोस्

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

२०८० आश्विन १३

ताजा नेपाल

नायक अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल लगिएको श्रोतले जानकारी दिएको छ । अनमोललाई कुन अस्पताल लगिएको हो भन्ने खुलेको छैन । नायक अनमोल केसीलाई प्रहरीले आज मात्र न... थप हेर्नुहोस्