Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

ललित राजबंशीद्वारा नेपाललाई पहिलो सफलता

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्न... थप हेर्नुहोस्

क्रिकेट टोलीलाई हौसला दिन क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड !

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट ... थप हेर्नुहोस्

सुरक्षालाई फिल्म चलाउनुपर्ने दबाब

२०७९ चैत्र २

ताजा नेपाल

फागुनको २५ गते प्रेमी मानव सुवेदीसँग नायिका सुरक्षा पन्तले बिहे गरिन् । केही वर्षदेखिको मानवसँगको प्रेमलाई सुरक्षाले बिहेमा बदलिइन् । तर, बिहे गरेको एक साता पनि नबित्दै सुरक्षा काममा फर्किसकेकी छिन् । उनी, विगत केही साता... थप हेर्नुहोस्

जसको फिल्म मात्रै होइन वैवाहिक जीवन पनि चलेन

२०७९ चैत्र २

ताजा नेपाल

फिल्म ‘नाई नभन्नु ल २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा सिवाकोटीको फिल्मी करिअर आजसम्मलाई सुखद मान्न सकिँदैन । भलै, उनको हातमा केही फिल्म छन् । तर, वर्षाले करिअरमा कहिले पनि गतिलो स्थान भने बनाउन सकिनन... थप हेर्नुहोस्

रेजिना उप्रेतीले घोषणा गरिन् प्यानल

२०७९ चैत्र १

ताजा नेपाल

यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेन्डा सार्वजनिक... थप हेर्नुहोस्

१० महिना मै वर्षाको वैवाहिक सम्बन्ध टुट्यो

२०७९ फाल्गुन ३०

ताजा नेपाल

यस वर्षको बैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन,चार हप्तामा वर्षा पनि अमेर... थप हेर्नुहोस्

चलचित्र ए साथी सुनको प्रदर्शन मिति सर्‍यो

२०७९ फाल्गुन २९

ताजा नेपाल

राम राघव आचार्य लिखित तथा निर्देशित चलचित्र ‘ए साथी सुन’को प्रदर्शन मिति सरेको छ । आइतबार टिजर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि आगामी चैत १० लाई प्रदर्शन मिति तोकिएको थ... थप हेर्नुहोस्

‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक

२०७९ फाल्गुन २९

ताजा नेपाल

विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युब रिलिज भएको ‘दिउँला माया’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका प्रमुख डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आ... थप हेर्नुहोस्

पललाई बसुन्धरा भुषालको आर्शिवाद

२०७९ फाल्गुन २६

ताजा नेपाल

चर्चित अभिनेता तथा मोडल पल शाहलाई भेट गर्न र बधाई दिन दैनिकजसो उनको निजी निवासमा फिल्मकर्मीको भीड लागिरहेको छ । हालै एक अन्तर्वार्तामा अभिनेता तथा गायक यश कुमारले पललाई भेट्न आफ्नो पालो नआएको जनाउनुले पनि उनलाई भेट्नेको ... थप हेर्नुहोस्

रेखा, पूजा र आँचल एकसाथ चलचित्र झिंगेदाउमा अभिनय गर्दै

२०७९ फाल्गुन २४

ताजा नेपाल

रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । रेखा स्वयंले निर्माण गर्न लागेको चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने चलचित्र ‘झिँगेदाउ’ फेम्ड निर्... थप हेर्नुहोस्