Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

सलमानलाई ब्रेन ह्यामरेजको जोखिम

२०८२ असार १२

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफू ट्राइजेकिनल न्युराल्जिया र ब्रेन एन्युरिज्म रोगबाट ग्रसित भएको बताएका छन् । नेटफ्लिक्समा प्रशारण हुने ‘द ग्रेट इण्डियन कपील शो’मा बोल्दै उनले यस्तो खुलसामा गरेका हुन् । यस्तो गम्भ... थप हेर्नुहोस्

‘कन्ट्र्याक्ट किलर’ले पति मार्न अस्वीकार गरेपछि…

२०८२ असार ३

ताजा नेपाल

एजेन्सी । भारतमा हनिमनुका क्रममा भारतीय युवक राजा रघुवंशीको हत्या भएको र उनकै पत्नी सोनम पक्राउ परेको घटनाले त्यहाँ अहमदाबाद विमान दुर्घटना र इरान इजरायल युद्धलाई समेत ओझेलमा पारिरहेको छ। सोनमले प्रेमी राज कुशवाहासँग जान... थप हेर्नुहोस्

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

२०८२ जेष्ठ ३०

ताजा नेपाल

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ । सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन... थप हेर्नुहोस्

गायक थापाले झुमाए दर्शक

२०८२ जेष्ठ ३०

ताजा नेपाल

मेला महोत्सव र स्टेज कार्यक्रममा व्यस्त रहदै आईरहेका गायक नारायण थापाले जेठ १२ गते देखि २५ गतेसम्म नागार्जुन ६ डाँडापैवा सितापाईलामा संचालित ‘कृषि सांस्कृतिक तथा ब्यापार महोत्सव २०८२’ मा आफ्ना चर्चित गीतहरु मार्फत दर्शकह... थप हेर्नुहोस्

१२ औं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

२०८२ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा हिजो शुक्रबार आयोजित कार्यक्रममा म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वम... थप हेर्नुहोस्

गीता र अविशेकको मौरी रसैमा

२०८२ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वरमा रोमान्टिक शैलिको लोकदोहरी गीत ‘मौरी रसैमा’को भिडियो श्याम प्रसाद तिमल्सिनाको अफिसियल युट्युव च्यानलबाट सार्वजिक भएको छ । अशोक कुमार सापकोटाको शब्द, श्यामप्रसाद तिमल... थप हेर्नुहोस्

इरानी पप गायक तातालुविरुद्ध मृत्युदण्डको फैसला

२०८२ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौ... थप हेर्नुहोस्

आम दर्शक रुचिको सिनेमा बन्नु पर्छ

२०८२ जेष्ठ २

ताजा नेपाल

ध्रुब न्यौपाने, अभिनेता तथा निर्माता धनराशी खर्चेरमात्र हुँदैन । निर्देशक, कलाकार प्राबिधिकको टिमवर्कको एकआपसको सहयोगले मात्र एउटा सफल चलचित्र बन्न सक्छ । युनिटलाई आफ्नो अण्डरमा राखेर काम गर्न सक्ने क्षमतावन निर्देशक र ... थप हेर्नुहोस्

सन्दिपले किन तोडे क्यानसँगको सम्झौता ?

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँगको सम्झौता तोडेका छन्। बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तर... थप हेर्नुहोस्

डीभीको रिजल्ट आयो

२०८२ बैशाख २१

ताजा नेपाल

काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ । शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो । डीभी लट्रीको नतिजा डिभी भर्... थप हेर्नुहोस्