Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

ऋचाको ‘सारंग’को सुटिङ सुरु

२०८१ बैशाख ४

ताजा नेपाल

फिल्म ‘सारंग’को छायांकन सुरु भएको छ । यो फिल्मको छायांकन आइतबारबाट सुरु भएको निर्माणपक्षले बताएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमै हुनेछ । प्रशान्त तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका ऋचा शर... थप हेर्नुहोस्

नेपाल आइडल विजेता रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरेकी छिन् । श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको ... थप हेर्नुहोस्

मध्यरातमा किन समातिए गायक राजेशपायल

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । अहिले चल्तीका गायक राजेश मध्यरातमा होहल्ला गरेको आरोपमा पक्राउ परेका छन् । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका हुन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला ग... थप हेर्नुहोस्

दिल रोएको बेलामा लक्ष्मणको संगीत

२०८० चैत्र १७

ताजा नेपाल

काठमाडौं । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको दिल रोएको बेलागीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोअविदित फाउन्डेसनले सार्वजनिक गरेको हो । यसगीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्व... थप हेर्नुहोस्

लफडापछि अनमोलको जोडी पूजा

२०८० चैत्र १३

ताजा नेपाल

काठमाडौं । गत साउनमा निर्देशक सुदर्शन थापाले अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘रावायण’को निर्माण घोषणा गरे। फिल्ममा काम गर्न अनमोल राजी भएपछि निर्माण टिमले १० लाख पेस्की स्वरुप अनमोलको खातामा पैसा पठाइदिए। फिल्मको काम अग... थप हेर्नुहोस्

घाइतेको उपचार गर्ने गरी छुटे विशाल भण्डारी

२०८० चैत्र ११

ताजा नेपाल

काठमाडौं । भक्तपुरमा कार दुर्घटनापछि पक्राउ परेका फिल्म निर्देशक तथा कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन्। शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले नियन्त्... थप हेर्नुहोस्

बिष्फोटक ओपनिङ गर्दै ‘महाजात्रा’

२०८० चैत्र ८

ताजा नेपाल

चैत्रको ९ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका हलले उच्च शोज दिएका छन् । जसकाकारण, यो फिल्मले शुक्रबार र शनिबार बिष्फोटक ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यो फिल्मलाई देशभरका मल्टिप्लेक्सले २३४ श... थप हेर्नुहोस्

‘महाजात्रा’को प्रिमियरमा को–को पुगे

२०८० चैत्र ७

ताजा नेपाल

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को प्रिमियर काठमाडौंमा भव्य रुपमा आयोजना गरिएको छ । ७ सय भन्दा बढी मानिसहरूको उपस्थितिमा सिभिल मलमा अवस्थित क्यूएफएक्समा यो फिल्मको प्रिमियर गरिएको हो । फिल्मको प्रिमियरमा... थप हेर्नुहोस्

पर्दामा मान्छे हिँडेको देखिपछि निर्देशक बनेका थापा

२०८० चैत्र ६

ताजा नेपाल

मानिसहरुलाई बाल्यकालको कुनै घट्नालाई उसको करियरनै त्यही दिसातर्फ डोहो¥याउँछ । अहिलेका चर्चित निर्देशक सुदर्शन थापाको करिअर कथा पनि यस्तै रमाईलो छ । जीवनमा पहिलो पटक बुबा आमासँग बाल्यकालमा हेरेको एउटा चलचित्रले उनको भविष्... थप हेर्नुहोस्

युवाले देशमै बसेर धेरै गर्नुपर्छ

२०८० चैत्र ६

ताजा नेपाल

० रोशन श्रेष्ठ ,फोटोग्राफर क्यामराम्यान अर्थात नेपाली फोटोग्राफीको जगतमा व्यवसायिक सफलता चुम्दै नाम र प्रतिष्ठा कमाउन सफल भएका छन् रोशन श्रेष्ठ । बिगत झन्डै डेढ दशकको हाराहारिमा अनवरत रुपमा फोटोग्राफी पेशामा आवध्द रही ... थप हेर्नुहोस्