Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

वैवाहिक बन्धनमा बाँधिए नीता र हरिहर

२०७९ असार २५

ताजा नेपाल

अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। यो जोडी आज ९शुक्रबार० काठमाडौंको याक एन्ड यति होटलमा विवाह बन्धनमा बाँधिएका हुन्। चार वर्षदेखि प्रेममा रहेका हरिहर र नीताले नजिकका सीमित आफन्तक... थप हेर्नुहोस्

बालेनले लगाइदिएको श्रीपेच विवादमा

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ गत साता सम्पन्न भयो। भाइवर साइमनले प्रतियोगिताको शीर्ष उपाधि उचाले। उपाधि विजेता साइमनलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन०ले मुकुट प्रदान गरेका थिए।... थप हेर्नुहोस्

सदाबहार नायकलाई आफ्नै उमेरै घाँडो

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफ... थप हेर्नुहोस्

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजकमा जगदम्बा सुपर साइन

२०७९ असार १७

ताजा नेपाल

काठमाौं । नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप... थप हेर्नुहोस्

पूजा–आकाश’को सम्बन्धः नाफा–घाटाको व्यापार

२०७९ असार १३

ताजा नेपाल

नायिका पूजा शर्माले हालै आयोजना भएको फिल्म ‘संझना विर्सना’को गीत रिलिज कार्यक्रममा नायक आकाश श्रेष्ठसँग नबोल्दा आफूहरुलाई नै घाटा लाग्ने कुरा गरिन् । दर्शक र मेकरले आकाश र आफ्नो जोडी नै खोज्ने भन्दै उनले एकसाथ काम नगर्दा... थप हेर्नुहोस्

सौगातको ‘घनचक्कर’ पत्तासाफ, निर्मातालाई करोड घाटा

२०७९ असार १३

ताजा नेपाल

नायक सौगात मल्ल अभिनित ३ फिल्म ३ महिनामा रिलिज भए । जेठमा रिलिज भएको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोड भन्दा बढी कमाइसकेको छ । तर, बिडम्बना नै भन्नुपर्छ शुक्रबारदेखि रिलिजमा आएको उनी अभिनित फिल्म ‘घनचक्कर’ बक्स अफिस... थप हेर्नुहोस्

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा समातिए सूर्य

२०७९ असार १२

ताजा नेपाल

काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै ... थप हेर्नुहोस्

गीत संगीतका थुप्रै चुचुरा चुम्नु छ

२०७९ असार ८

ताजा नेपाल

राजु खड्का, सङ्गीत संयोजक श्रद्धेय राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले लेख्नुभए झैँ ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ यो संगीत संयोजक राजु खड्कामा लागुहुन्छ । जिन्दगीमा अन... थप हेर्नुहोस्

मनोज पाण्डेलाई थुनामा पठाउने आदेश

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ । पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो । प्रहरीले उनलाई मान... थप हेर्नुहोस्

प्रियंका रानी जोशी बनिन् वर्षको मिस नेपाल

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । यसवर्षको मिस नेपालको उपाधि प्रियंका रानी जोशीले हात पारेकी छन्। ललितपुरको गोदावरीमा शनिबार साँझ भएको फाइनलमा अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको उपाधि जितेकी हुन्। जोशीले अब मिस वर्ल्डमा नेपा... थप हेर्नुहोस्