Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

तामझाममा विश्वास छैन : रेखा

२०७८ फाल्गुन ३

ताजा नेपाल

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रेखाल... थप हेर्नुहोस्

रेखाको विवाहमा छविराज गदगद

२०७८ फाल्गुन ३

ताजा नेपाल

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले भनेका छन्, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहा... थप हेर्नुहोस्

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

२०७८ माघ २७

ताजा नेपाल

स्थानिय निर्बाचन ,एमसीसी , जस्ता बिसयमा छलफल गर्न सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री शेरबहादु... थप हेर्नुहोस्

भारतीय गायिका लता मंगेशकरको निधन

२०७८ माघ २३

ताजा नेपाल

काठमाडौँ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन ९आईसीयू० कक्षमा रा... थप हेर्नुहोस्

शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौं। पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । ... थप हेर्नुहोस्

निर्देशक घिमिरे प्रति दुब्र्यवहार

२०७८ माघ २१

ताजा नेपाल

सिन्धुली । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जिल्लाको नाम चिनाउनका लागि लामो समय देखि सिन्धुलीगढी चलचित्रको खोज, अध्यन, अनुसंधान पश्चात स्थलगत अध्यनका लागि सिन्धुली पुगेका निर्देशक बिश्वमणि घिमिरे माथी दुब्र्यवहार ... थप हेर्नुहोस्

संगीतका लागि साधना आवश्यक छ

२०७८ माघ १९

ताजा नेपाल

नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्ना क्रियशनमार्फत लाखौ स्रोता÷दर्शकको मन जित्न सफल हुनुहुन्छ ओमप्रकाश राई । राईले नेपाली, हिन्दी, भोजपुरी लगायतका गीतमा सङ्गीत भर्नुका साथै स्वर दिनुभएको छ । उहाँले दुई दर्जन जति हिन्दी गी... थप हेर्नुहोस्

राजेश हमाललको दोस्रो गाउँले ठिटो गीतको रेकर्डिङ्घ सकियो

२०७८ माघ १७

ताजा नेपाल

राजेश हमाल ढल्कँदो उमेरसँगै पछिल्लो समय गायनमा व्यस्त हुन थालेका छन् । उनले दुई महिनाअघि मात्र नयाँ गीत ‘मन बुढो भएन राजै मन बुढो भएन‘’ आफ्नो स्वर र अभिनयमा बजारमा ल्याएका थिए । त्यसपछि उनलाई थुप्रै गीत गाउने प्रस्ताव आय... थप हेर्नुहोस्

सांस्कृतिक संघमा फुलारा 

२०७८ माघ ११

ताजा नेपाल

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भीष्मराज फुलारा मनोनित हुनुभएको छ । संघका अध्यक्ष तीर्थ थापाले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको ‘कस्तो... थप हेर्नुहोस्

बेलौरीको ट्यापे

२०७८ माघ ११

ताजा नेपाल

युवा पुस्ताले अत्याधिक टिकटकमा रुचाइएको गीत बेलौरीको ट्यापे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । र्यापर शीव रानाको शब्द, स्वर रहेको बेलौरीको ट्यापे गीतको धनगढीमा छायांकन गरिएको थियो । भिडियोमा सम्झना ठकुरी, अविशेक, अञ्ज... थप हेर्नुहोस्