Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री रामविलास पासवानको निधन

काठमाडौँ । भारतका केन्द्रीय खाद्यमन्त्री मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ। उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री पासवानको निधन बिहीबार साँझ मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनअघि दिल्लीको एक अस्पतालमा मुटुको शल्यक्रिया गरिएको थियो । ९ पटक लोकसभा तथा २ पटक राज्यसभामा सांसद भएका पासवाल दलित आन्दोलनका अगुवाका रूपमा समेत चिनिन्थे । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।


सम्बन्धित समाचार