Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सशस्त्र मधेशमा सलबलायो

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका २० स्थित बसन्तपुरबाट भाद्र १८ गते एपीएफ टोलीले भारतीय नम्वर प्लेटको दुई वटा गाडी बरामद गरेको छ । अनुमती पत्र बिना भारतबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर बीआर ०५८०११ र बीआर... थप हेर्नुहोस्

पार्टी ध्वस्त बनाउनेहरुप्रति सजग रहन प्रचण्डको आग्रह

२०७६ भाद्र २०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा अध्यक्ष दाहालले पा... थप हेर्नुहोस्

विभागले बिर्सिंदा पर्वतारोहीलाई सशस्त्रको सम्मान

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौं । पर्यटन वर्ष २०२० शुरु हुन केही समय बाँकी छ । सरकारद्वारा गठित मुल आयोजक समितिको क्रियाकलाप शून्य छ । जुनसुकै देशको हिमशिखर आरोहिलाई सम्मान गर्ने र उत्साह जगाउने काम सम्बन्धित देशका सरकारहरुले गर्नु स्वाभाविक ह... थप हेर्नुहोस्

अपराधमा युवाको सक्रियता

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौं । असहुँदिलो टिन एजका युवा ठूला अपराधमा देखिन थालेका छन् । लागूऔषध र अपराधतिर किन युवाको ध्यान गएको छ ?  काठमाडौं महानगरपालिका-१४ कलकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ व... थप हेर्नुहोस्

वीरका बेथिति कति हुन् कति ?

२०७६ भाद्र १९

ताजा नेपाल

काठमाडौँ । देशकै पुरानो वीर अस्पताल केही भ्रष्ट अहेवका कारण बद्नाम हुन थालेको छ । नर्सिङ, स्टाफ नर्स, बीएन, एमएन, एमआईटी सहायक र डाक्टरतर्फ एमडी, एमएसलगातका विषयमा पढाइ हुने र दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा पाउने ... थप हेर्नुहोस्

पेस्तोल सहित सन्तोष पक्राउ

२०७६ भाद्र १९

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-१६ ईनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई म्याग्जीन सहितको पेस्तोल १ थान, गोली १७ राउण्ड र सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ अन्दाजी १ सय ७० ग्राम... थप हेर्नुहोस्

ब्राउनसुगरसहित युवक पक्राउ

२०७६ भाद्र १९

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका(२६ कालिका चोक डेरा गरी बस्ने सोही महानगरपालिका(१३ घर भएका २७ वर्षीय राजेश कुँवर क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ८ ग्राम १ सय ८० मिलीग्राम, सिम कार्ड सहितको मो... थप हेर्नुहोस्

उच्च अदालतले माग्यो सक्कल प्रतिवेदन

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका पत्रकार रवि लामिछानेको मुद्दामा सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम... थप हेर्नुहोस्

जङ्गी अड्डातिर पनि कमिशनकै खेल

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । जतिसुकै राष्ट्रिय गौरवको निशाना देखिए पनि नेपाली सेना जनपक्षीय बनेको छैन । काँग्रेसी चरित्रका रक्षामन्त्री होऊन् कि कम्युनिष्ट चरित्रका रक्षामन्त्री । गणतान्त्रिक सत्ताका पहिलो रक्षामन्त्री रामबहादुर थापालाई त... थप हेर्नुहोस्

लागूऔषधमा युवाको लत

२०७६ भाद्र १८

ताजा नेपाल

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय धिरेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ७० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट उक्त स्थानमा खट... थप हेर्नुहोस्