Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सन् २०२७ एकदिवसीय विश्वकप छनोट प्लेअफ नेपालमा हुने

२०८३ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा सञ्चालन हुनेछ। प्रतियोगितामा... थप हेर्नुहोस्

अर्को सातादेखि वर्षाको सम्भावना: धान भित्र्याउन र यात्रामा सतर्कता अपनाउन आग्रह

२०८३ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ  । आगामी सातादेखि नेपालका अधिकांश भू-भागमा वर्षा हुने सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी मंगलबारदेखि करिब एक सातासम्म वर्षा हुनसक्ने सम्भावना देखिएको मौसम... थप हेर्नुहोस्

आज विजयादशमी : बिहान १०:२६ बजे उत्तम साइत, कुन दिशा मा बस्ने ?

२०८३ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज घरघरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ। ... थप हेर्नुहोस्

विजयादशमीमा प्रधानमन्त्री शाहको शुभकामना : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

२०८३ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाह... थप हेर्नुहोस्

राष्ट्रिय टोलीको क्याम्प छाडेपछि रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

२०८३ कार्तिक ४

ताजा नेपाल

काठमाडौं  । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेको घटनामा पोर्चुगल फुटबल महासंघ (एफपीएफ) ले ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ। महासंघको अनुशासन समि... थप हेर्नुहोस्

विपत्तिलाई बहाना बनाएर जलाशययुक्त आयोजना रोक्न हुँदैन : बाबुराम भट्टराई

२०८३ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय नदीहरूमा आएका हिमपहिरो तथा प्राकृतिक विपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न नहुने आवाज उठ्नु विडम्बनापूर्ण भएको बताएक... थप हेर्नुहोस्

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध जेनजी अभियानको आपत्ति, निर्णय रद्द गर्न माग

२०८३ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि उनको नियुक्तिलाई लिएर विरोध सुरु भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङ डोल्मामाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धा... थप हेर्नुहोस्

सुनकोसीमा सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

२०८३ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। चार जना घाइते भएका छन्। आइतबार बिह... थप हेर्नुहोस्

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

२०८३ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अ... थप हेर्नुहोस्

सुनकोसीमा टाटासुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक २

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटासुमो सिन्धुलीमा सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार को १ ज २९७६ नम्बरको ... थप हेर्नुहोस्