Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज संसदमा प्रमको संबोधन

२०७६ भाद्र १

ताजा नेपाल

काठमाडौं । देशको समसामयिक विषयलाई लिएर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटना... थप हेर्नुहोस्

अब नेकपाले राष्ट्र हाँक्छ : प्रचण्ड

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको भागवण्डामा केपी ओलीले ठूला स्थान कब्जा गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको ... थप हेर्नुहोस्

कलाकार सुभद्रा अधिकारीको निधन

२०७६ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान ८ बजेतिर डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय सुभद्राले थुप्र... थप हेर्नुहोस्

नेकपाको भागवण्डा : उपाध्यक्ष वामदेव, स्कुल विभागमा ईश्वर

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । अध्यक्ष प्रचण्डको कित्ता छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीको कित्तामा पुगेका बामदेव गौतम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षमा चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बाम... थप हेर्नुहोस्

रवीलाई अदालत पेस गरिँदै

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर ... थप हेर्नुहोस्

पीडितले उजुरी नदिँदा मानव बेचविखन मौलायो

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनमा संलग्न तस्करहरुलाई कानूनी दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला निकायहरु ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘म... थप हेर्नुहोस्

जनअपेक्षामाथि निर्मम प्रहार

२०७६ श्रावण ३१

ताजा नेपाल

ईश्वरी वाग्ले लुट्नका लागि कानुन फेर्ने कम्युनिष्ट सरकार अब नेपालमा कहिल्यै गठन नहुने हो कि भन्ने शंका दुई तिहाईकै बदनाम गर्ने केपी ओली नेतृत्वले उब्जायो । यो सरकार बनेको यो अवधिमा भ्रष्टाचारका ठूल्ठूला काण्ड भए । वाइडव... थप हेर्नुहोस्

प्रधानमन्त्रीको अस्वस्थताका कारण नेकपा सचिवालय बैठक सर्यो

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । ९ लामो स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वद... थप हेर्नुहोस्

महानगरका जनप्रतिनिधिबाट नागरिक हैरान

२०७६ श्रावण ३०

ताजा नेपाल

कामपा २७ का अध्यक्षविरुद्ध उजुरी काठमाडौं । जनताले भोट दिएर चुनाव जिताएको कुनै जनप्रतिनिधिले आफूसमक्ष आएको समस्या वादी र प्रतिवादीबीच छलफल गराएर दूधको दूध पानीको पानी छुट्याउने हो कि पैसामा बिकेर आफ्नै मतदातालाई काखा ... थप हेर्नुहोस्

रहेनन् साहित्यकार दीक्षित

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । साहित्यकार मदनमणी दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचा... थप हेर्नुहोस्