Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज कुवेतबाट ३ सय महिला फर्किँदै

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । आज कुवेतबाट ३ सय नेपाली स्वदेश फर्किदै छन् । दुइटा फ्लाइटमा आउनेहरू सबै महिला रहेको बताइएको छ । एउटा जहाज १ बजे र अर्को ३ बजे आउने तयारी छ। दुवै जहाज कुवेत सरकारले पठाउन लागेको हो। कुवेतबाट आउने महिलाहरू अधिका... थप हेर्नुहोस्

नहुने भयो यस वर्ष एसईई

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । कोरोनाको मारमा परेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्राल... थप हेर्नुहोस्

यस्तो छ लकडाउन खोल्ने निर्णय

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । लकडाउनले जनजीवन अस्तव्यस्त बनाइरहेको बेला सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकड... थप हेर्नुहोस्

नेपालमा २७९ थपिँदा ४ हजार ३६४ पुग्यो संक्रमित

२०७७ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या बढ्ने क्रममा नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर ग... थप हेर्नुहोस्

डा.सापको पद त्याग !

२०७७ जेष्ठ २८

ताजा नेपाल

जनतालाई सेवा दिने,देशको विकास गर्ने, राष्ट्रिय स्वाभिमान र आत्मागौरब एजेण्डालाई स्थापित गर्ने हो भने दलका नेताले पदिय लोभ र सत्ताको आकाक्षा त्याग्नै पर्छ । देशको आशा लाग्दो राजनितीज्ञ तथा प्रविधिकका रुपमा परिचित डा.बाबुर... थप हेर्नुहोस्

आज लकडाउनको स्वरूप परिवर्तन हुने

२०७७ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । लगातारको लकडाउनका कारण आम नागरिकमा आक्रोश बढेपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । ... थप हेर्नुहोस्

कोरोना प्रदेश बन्यो समग्र मधेश

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । सीमा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएको प्रदेश २ लाई कोरोना प्रदेश भने भएको छ । आठ जिल्लाको यो प्रदेशका मुख्य मन्त्री छन् लालबाबु राउत । उपेन्द्र यादव नेतृत्वको टीमका राउतको कार्यक्षमता यस पटक देखियो । संघीय... थप हेर्नुहोस्

एमसीसीले नेकपामा भाँडभैलो

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौँ । सिंगो पार्टी एकातिर भए पनि प्रधानमन्त्रीको एक्लो चाहनामा पास गर्न लागिएको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विधेयक अलपत्र पर्ने भएको छ । सोबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक पटक पटक... थप हेर्नुहोस्

न्यूरोडका पसल : व्यापारी खोल्ने, प्रहरी बन्द गराउने

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । रोगले भन्दा भोकले मर्ने चिन्ता भएपछि मान्छे सडकमा आउँछ । अहिले लकडाउन भनिए पनि शहरभरि मान्छे देखिन थालेका छन् । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल ब... थप हेर्नुहोस्

कोदालो प्रहारबाट ५ जनाको सामूहिक हत्या

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा पाँच जनाको कोदालो प्रहारबाट सामूहिक हत्या भएको छ । स्थानीय गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति कोदालो प्रहार गरि हत्या गरेको खुलेको ज... थप हेर्नुहोस्