Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसदमा पेश हुँदै संविधान संसोधन विधेयक

२०७७ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजेको सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । दिउँसो २ बजे बस्ने संसद बैठकमा कानूनमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दो... थप हेर्नुहोस्

विरोधहुन थालेपछि चेत आयो नेतालाई

२०७७ जेष्ठ १३

ताजा नेपाल

नेपालका राजनितीज्ञहरुलाई असुरक्षा महसुस भई लिइएका शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा टोली सिमीत मात्रामा प्रयोग गरेको भए आलोचना सहनु पर्ने थिएन । छिमेकी भारतले नेपालको सिमा मिचेको धेरै भयो । सन् १९५० को असमान सन्धि ... थप हेर्नुहोस्

रुकुम घटनाका बारेमा काँग्रेसले माग्यो जवाफ

२०७७ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मङ्गलब... थप हेर्नुहोस्

पत्रकारको भूमिका सरानिय : सभापति देउवा

२०७७ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजसंग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताएका छन् । कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यर... थप हेर्नुहोस्

एकै पटक थपिए ७२ जना संक्रमित

२०७७ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या दिनदिनै बढ्ने क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको प... थप हेर्नुहोस्

वैज्ञानिकले गरे कोरोनाविरुद्धको खोप सफल भएको दाबी

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्ववि... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या साढे ३ लाख नजिक

२०७७ जेष्ठ १२

ताजा नेपाल

एजेन्सी । सारा विश्वालाई आतंकित बनाएको कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले नदेखेको पाटो

२०७७ जेष्ठ ११

ताजा नेपाल

जसको हैसीएत जती छ त्यसलाई त्यही अनुसार काम दिनु पर्छ । नेकपा को नेत्तृव्व ले २ वर्षको अवधिमा गुटको भाग वण्डा र स्वार्थको घेरालाई स्विकार गर्दा असक्षम र अयोग्य चरित्रलाई बोक्दा पाटीको समेत बदनामी सहनु पर्यो । नितीगत रुपमा... थप हेर्नुहोस्

कमिसनको चक्करमा र्यापिड टेष्ट

२०७७ जेष्ठ ११

ताजा नेपाल

विश्व स्वाथ्य संगठनले अस्विकार गरेको ¥यापिड टेष्ट किटलाई नेपालका चिकित्सकहरुले पनि अस्विकार गरी रहेकाछन् । तर सरकारले कमिशनको आशमा ओम्नी इन्टरनेशनले भ्याट र राजश्व छलेर नेपाल भित्राएको २ लाख किट स्वास्थ मन्त्रालय मार्फत ... थप हेर्नुहोस्

संक्रमणपछि नयाँबानेश्वरका तीन घर सिल

२०७७ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका... थप हेर्नुहोस्