Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डलाई सागरको चिन्ता

२०७६ माघ ८

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्षहरूलाई गुट र परिवारकै चिन्ता छ । प्रधानमन्त्री केपी ओलीले पार्टीको नाममा गुट भन्दा टाढाका कार्यकर्ता हेर्दैनन् । ओलीको शासन झूट, लूट र भष्मासुरमा गणना भएको छ । अर्का अध्यक्ष पुष्पकमल... थप हेर्नुहोस्

निगम डुबाएर खरेल हिँडे

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । देशको राष्ट्रिय ध्वजाबहाक कम्पनीको सुधार भन्दा अस्तव्यस्त बनाउनकै लागि प्रधानमन्त्री केपी ओलीले १९ महिना अघि कार्यकारी अध्यक्षको अधिकार दिलाएर वाइडवडी खरिद प्रकरणको कमिशन दबाउन वायुसेवा निगममा भिœयाएका मदन खरे... थप हेर्नुहोस्

काँग्रेसको केन्द्रमै सहमतिको खोजी

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सा... थप हेर्नुहोस्

पशुपति क्षेत्रका पसल टहरा भत्काइने

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा सार्वजनिक जमीन खाली देखिनै हुँदैन, व्यापारीले कब्जा जमाइहाल्छन् । खुल्लामञ्च, भृकुटीमण्डप, रत्नपार्कमा मात्र होइन, पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि खुट्टा टेक्ने जमीन खाली छैन । पशुपतिमा अ... थप हेर्नुहोस्

सत्य निरुपणमा भट्ट र वेपत्ता छानविनमा सुवेदी नियुक्त

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दुबै आयोगको पदाधिकारी नियुक्त गरे... थप हेर्नुहोस्

सशस्त्रले देखायो प्रदेश ५ मा सक्रियता

२०७६ माघ ६

ताजा नेपाल

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपालका नं. ५ प्रदेशअन्तर्गतका विभिन्न युनिटहरूले आ.व. २०७६।०७७ को पहिलो छ महिना (श्रावण, भाद्र, असोज, कार्तिक, मङ्सिर, पौष) मसान्तसम्ममा रू. ८९०९७०४० (आठ करोड नब्बे लाख सन्तानब्बे हजार चाली... थप हेर्नुहोस्

आज संसद बैठक बस्दै : सभामुख निर्वाचनको कार्यसूची

२०७६ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबारका लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघी... थप हेर्नुहोस्

प्रदेश १ को सरकार पुनर्गठन

२०७६ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन्। रामबहादुर मगर, अम्बिरबाबु गुरूङ, जसमाया गजमेर र विजयकुमार विश्वासले राज्यमन्त्रीको सपथ... थप हेर्नुहोस्

बीपीको जन्मथलोमा कोइराला परिवारलाई कसम खुवाइँदै

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । पार्टीको चौधौ महाधिवेशन पूर्व तयारी अवस्थामा रहेको बेला नेपाली काँग्रेसभित्र संस्थापन पक्षविरुद्ध कोइराला परिवारलाई काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मघर सिन्धुलीको दुम्जामा लगी कसम खुवाइने भएको छ । ... थप हेर्नुहोस्

सभामुखमा भयो सहमति, अग्नि सापकोटा निश्चित

२०७६ माघ ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सापकोटालाई सभामुखको उम्मेद... थप हेर्नुहोस्