Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चन्दका छोराले १० अर्ब कुम्ल्याए

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । बाबु प्रधानमन्त्री भएपछि छोरालाई बैंकबाट ऋण लिन के अप्ठ्यारो पर्यो र ? त्यही कारण राप्रपाका इमान्दार नेता लोकेन्द्रबहादुर चन्दका जेष्ठ पुत्र अरुण चन्दले २०५२ सालमा बाबुलिङ सुगरमिल एण्ड जनरल इण्डष्ट्रिको नाममा ... थप हेर्नुहोस्

उपभोक्ता नियमावली नहुँदा उपभोक्ता ठगिए

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । उपभोक्ता संरक्षण ऐन २०७५ आएको एक वर्ष बितिसकेको छ । ऐनले उपभोक्ताको अधिकारलाई विगतको तुलनामा स्थापित गर्दै अनुगमनको क्षेत्रमा अझ सक्रियता बढाउने व्यवस्था गरेको थियो । उपभोक्तावादी संघ संस्थाहरूको व्यापक दवाव र... थप हेर्नुहोस्

आज नेकपाको स्थायी समिति बैठक

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ... थप हेर्नुहोस्

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहर... थप हेर्नुहोस्

प्रहरी निरीक्षक दाहालको दाहसंस्कार

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व। अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स(सम्मान दाहसंस्कार गरियो । पूर्व प्रधानमन्त्... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक स्थगित

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो । मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढी... थप हेर्नुहोस्

महानगर दिवस भव्यरुपमा मनाउने तयारी

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यससँगै महानगरले घोषणा भएका दिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाइदै आइरहेको छ । महानगर घोषणा भएको २५ वर्ष पुगेको छ । शन... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षद्वारा बहिस्कार

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय ... थप हेर्नुहोस्

भारी हिमपातको सम्भावना

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा... थप हेर्नुहोस्

विश्व सम्पदा सूचिनै कब्जा गर्ने शेर्पा समूहको पर्दाफास

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । माओवादी जनयुद्धले २३४ वर्षे राजतन्त्रलाई विस्थापित ग¥यो । मुलुक संसदीय व्यवस्थाको भ्रष्टाचार र कमिशनको दलदलबाट मुक्त गराउँदै लोकतान्त्रिक गणतन्त्र हुँदै संघीयतामा प्रवेश गरायो । ११ वर्षसम्म माओवादीको टाउकाको म... थप हेर्नुहोस्