Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भारतले थप्यो दुई हप्ता लकडाउन

२०७७ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको आतंक जारी छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ... थप हेर्नुहोस्

मेरिकामा मृतकको संख्या ९० हजार नजिक

२०७७ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितक... थप हेर्नुहोस्

फेरि थप १० जनामा कोरोना पुष्टि

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । एकजनाको ज्यान लिइसकेको कोरोना संक्रमण पनि बढ्दो अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्... थप हेर्नुहोस्

नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निर्णय

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको ... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक कोरोना संक्रमितको ज्यान गयो

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयलका सहप्रवक्ता डाक्ट... थप हेर्नुहोस्

कोरोना संक्रमित दुई जना नेपाली सेनाका

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । कोरोनाले सबैतिर जाल फैलाइसकेको छ । शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेना रहेको खुलेको छ। उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको बताइएको छ । उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ... थप हेर्नुहोस्

काभ्रेमा पनि संक्रमित भेटिए

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण जताततै फैलिने क्रममा छ । यसै क्रममा काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६... थप हेर्नुहोस्

दास ढुंगा सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दासढुंगा प्रकरणको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको छ । २७ औँ मदनआश्रित स्मृति दिवस एवं पार्टी एकताको दोस्रो वर्षगाठको अवसरमार विज्ञप्ति जारी... थप हेर्नुहोस्

चीनमा फेरि देखिन थाल्यो संक्रमण

२०७७ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । कोरोनासँगको युद्धमा विजयी भएको भनिएको चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयत... थप हेर्नुहोस्

अमेरिकाले गर्यो कोरोना निको पार्ने एन्टीबडी बनाइएको दाबी

२०७७ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको औषधि पत्त लगाउने अभियानमा जुटिरहेको बेला अमेरिकाको एक कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ४ दिनमै निको पार्ने एन्टीबडी बनाइएको दाबी गरेको छ । फक्स न्यूजका अनुसार क्यालिफोर्... थप हेर्नुहोस्