Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीवादले सक्दैछ सबैतिर

२०७७ बैशाख २६

ताजा नेपाल

आफैंले गरेका सहमति आफैं उल्लंघन गर्न खप्पिस प्रधानमन्त्री केपी ओलीलाई संविधानले नचिनेका गुटका सदस्य र सल्लाहकारले बदनाम गरे । स्थायी समितिको प्रतिष्ठा भएन, सचिवालयको निर्णय कार्यान्वयन हुँदैन, कानुनी रुपमा तत्काल असम्भव ... थप हेर्नुहोस्

मुम्बईबाट लुक्दै छिरेका युवा थिए दुई संक्रमित

२०७७ बैशाख २६

ताजा नेपाल

बुटवल । नेपालमा पछिल्लो समय दिनदिनै जस्तो नयाँ संक्रमित भेटिन थालेको छ । प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ । बिहीबार कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको... थप हेर्नुहोस्

मलेसियामा ६ हजार ४ सय कोरोना संक्रमित

२०७७ बैशाख २६

ताजा नेपाल

एजेन्सी । नेपाली युवाहरुको रोजगार गन्तव्य रहेको मलेसियामा कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको ज्यान नगए पनि ३९ जना नयाँ संक्रमित ... थप हेर्नुहोस्

बजेट अधिवेशन आजबाट शुरू

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । लकडाउनकै बीच अपराह्न ४ बजे बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको छ । यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस... थप हेर्नुहोस्

राष्ट्रियसभाका मान्यलाई यस्तो छ नियमावली

२०७७ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आज बाट शुरु हुने बजेट अधिवेशनमा राष्ट्रिय सभाका सदस्यहरुले अधिवेशन अवधिभर एकै सिटमा बस्नु पर्ने भएको छ । त्यस्तै सदस्यहरुले रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नु पर्ने भएको छ। सामान्... थप हेर्नुहोस्

स्थायी समितिबाट ओली किन भागे ?

२०७७ बैशाख २५

ताजा नेपाल

काठमाण्डौ । सत्तारुढ दल भित्रको लडाई गुटकै सेरोफेरोमा चर्कीदैजादाँ नेतृत्वले सचिवालय बैठकमा भएका निर्णयहरुमा समेत वास्ता गर्न छाडेको संकेत देखियो । सिंगो पाटीलाई भन्दा गुटलाई महत्व दिने नेताहरुको प्रवृतिको कारण केन्द्रमा... थप हेर्नुहोस्

ग्यासमा ठग्ने प्रहरीको फन्दामा

२०७७ बैशाख २५

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीका बेला कालाबजारी पनि मौलाएको छ । केही व्यापारी यही महामारीलाई कमाउ अवसर बनाउन तल्लिन छन् । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर... थप हेर्नुहोस्

संसद शुरु हुनुअघि कोरोना परीक्षण

२०७७ बैशाख २५

ताजा नेपाल

काठमाडौं । संघीय संसजको वर्षे अधिवेशन शुरु हुनुपूर्व संघीय संसदका सदस्य समेत गरी ४ सय ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । कोरोना भाइरस संक्रमण भए–नभएको यकिन गर्न संघीय संसदका सदस्य र कर्मचारीहरु गरी ४ सय ४१ जनाको थ्रोट... थप हेर्नुहोस्

२ दिनभित्रै स्थायी कमिटी बैठक बस्ने प्रचण्डको घोषणा

२०७७ बैशाख २५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक–दुई दिनभित्रै स्थायी कमिटि बैठक बोलाउने बताएका छन् । कोरोना परीक्षणका लागि बिहीबार संघीय संसद भवन पुगेका अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार... थप हेर्नुहोस्

एउटै परिवारका १८ जना संक्रमित आइसोलेसनमा

२०७७ बैशाख २५

ताजा नेपाल

काठमाडौं । पर्सामा बुधबार कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । स्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार बुधबार संक्रमण पुष्टि भएका १७ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको ह... थप हेर्नुहोस्